काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी एसिया कपमा नेपाली टिमलाई समर्थन गर्न श्रीलंका पुगेकी छन्।
एसिया कप अन्तर्गत श्रीलंकाको क्यान्डीस्थित पाल्के रंगशालामा भारत र नेपाल नेपाली समयअनुसार ३ बजे भिड्दैछन्।
वर्षाले श्रीलंका पुगेर नेपाली झण्डा फहराउँदै नेपाली टोलीलाई शुभकामना दिएकी छन्।
एसियाको समूह एमा भारत र पाकिस्तानसँग नेपाल एकै समूहमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।