• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसियाडमा जितेर अाएकाे प्याराग्लाइडिङ टाेलीलाई पोखरामा भव्य स्वागत

64x64
नेपाल लाइभ बुधबार, भदौ २०, २०७५  ०५:०६
1140x725

पाेखरा–१८ औं एसियाडमा भाग लिएर आएको प्याराग्लाइडिङ टिमलाई मंगलबार पोखरामा पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न संघसंस्थाले स्वागत तथा सम्मान गरेको छन्।

उनीहरूलाई नेपाल हवाई खेलकुद संस्था, प्याराग्लाइडिङ पाइलट खेलकुद क्लब, नेपाल प्याराग्लाइडिङ एन्ड ग्लाइडिङ एसोसिएसन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, खेलकुद पत्रकार मञ्च आदि संघसंस्थाले सम्मान गरका हुन्।सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पहिलेभन्दा अहिलेको बजेटले खेलकुदलाई प्राथमिकतामा राखेको दाबी गरे।

‘अहिलेको बजेटले अन्र्तराष्ट्रिय खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन मासिक ५ हजार र ओलम्पिकमा भाग लिने खेलाडीलाई आजीवन मासिक ३ हजार दिने व्यवस्था गरेको छ,’ उनले भने, ‘प्रत्येक खेलाडीको जीवन बिमा गर्ने सुविधा पनि अहिलेको बजेटले ल्याएको छ।’ 

मन्त्री विश्वकर्माले प्रत्येक खेलाडीको मनोबल बढाउन आफू प्रतिबद्ध रहेको बताए। उनले भने, ‘सरकार खेलाडीका लागि पायक पर्ने न्यूनतम वातावरण निर्माण गर्न लागि परिरहेको छ।’ उनले सरकारले लगानी गरे त्यसको प्रतिफल पाइने हुनाले खेलकुदमा लगानी बढाइरहेको सुनाए।मन्त्री विश्वकर्माले पोखरालाई एडभेन्चर र हाइअल्टिट्युड खेलका रुपमा चिनाउन चाहेको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘पोखरालाई खेलकुद हबको रुपमा चिनाउन सरकारले गृहकार्य गरिरहेको छ। यसका लागि गण्डकी प्रदेशले आवश्यक कदम चाल्नुपर्छ।’ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरा पहिले प्राकृतिक सुन्दरताले चिनिएको र अहिले खेलाडीले चिनिएको बताए। 

प्याराग्लाइडिङ समूहका प्रशिक्षक योगेश भट्टराईले सरकारले प्याराग्लाइडिङमा मात्रै नभएर सबै खेलमा आवश्यक लगानी गर्न नसकेको बताए। ‘लगानी धेरै भए खेलाडीले अझै राम्रो गर्न सक्छन् भन्ने लाग्छ,’ उनले भने। पुरुष टिमका क्याप्टेन योगेश भट्टराईले इन्डोनेसियाको मौसम प्रतिकुल भएपनि आफूहरूले सक्दो राम्रो गरेका सुनाए।

उनले इन्डोनेसियामा भएको प्रतियोगिताले धेरै कुरा सिकाएका पनि बताए।

एसियाडमा भाग लिएर आएको नेपाली टिमलाई नगर परिक्रमापछि मदन भण्डारी स्पोर्टस् एकेडेमी र राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य राजेश गुरुङले प्रत्येक प्याराग्लाइडरलाई १० हजार रुपैयाँ, भूपू–खेलाडी मञ्च कास्कीले ५० हजार नगदले सम्मान गरेको थियो।
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  ०५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा
संसद्लाई आरोप-प्रत्यारोपको मञ्च नबनाउन सांसद सिंहको आग्रह
रास्वपालाई खुश्बु ओलीको प्रश्न– नयाँको सिन्डिकेट लागु गर्न खोजिएको हो ?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट शुक्रबार, चैत २७, २०८२
हर्क साम्पाङको सुझाव : ‘संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला’ शुक्रबार, चैत २७, २०८२
जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा शुक्रबार, चैत २७, २०८२
संसद्लाई आरोप-प्रत्यारोपको मञ्च नबनाउन सांसद सिंहको आग्रह शुक्रबार, चैत २७, २०८२
रास्वपालाई खुश्बु ओलीको प्रश्न– नयाँको सिन्डिकेट लागु गर्न खोजिएको हो ? शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्