काठमाडौं– नेपाली चलचित्रकी अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन्।
उनले भारतीय नागरिकसँग विवाह गरेकी हुन्। बिहीबार बिहे गरेकी उनले शनिबार सामाजिक सञ्जालमा पतीसहितको तस्बिर सार्वजनिक गरेकी हुन्।
उनले भारतको मुम्बई निवासी सञ्जिभ गुलाटीसँग लगन गाँठो जोडेको जानकारी गराएकी छिन्।
साथै उनले धेरै समयदेखि विवाह कहिले भन्दै गरिने प्रश्नकझ जवाफ दिएकोसमेत बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।