• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विकास बोर्डको चलचित्र पुरस्कार : किन हटाइयो ‘उत्कृष्ट फिल्म’को विधा?

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०८०  १४:२९
1140x725

काठमाडौं– फिल्म ‘ऐना झ्यालको पुतली’का निर्माता आकाश पौडेलले चलचित्र विकास बोर्डबाट फिल्मले पाएको अवार्डको फोटो फेसबुकमा राख्दै लेखे, ‘बेस्ट फिल्म हुनपर्ने झुक्केर जुरी अवार्ड दिएछन्। किन भन्दा त नेसनल फिल्म अवार्डमा बेस्ट फिल्म भन्ने क्याटागोरी नै पो छैन भन्छन् त...!’

गत मंगलबार राष्ट्रपति भवन शितल निवासमा चलचित्र विकास बोर्डले चलचित्र पुरस्कार प्रदान गरेको थियो। 

पुरस्कारमा यसपालि उत्कृष्ट फिल्मको विधा नै समावेश थिएन। जबकी अघिल्ला वर्ष बनेका नेपाली मौलिक फिल्महरूले समीक्षकको मात्र हैन, अन्तर्राष्ट्रिय अवार्डसमेत जितेका थिए। सुजित बिँडारीद्वारा निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ले निकै तारिफ बटुलेको थियो। 

राम्रा मौलिक फिल्महरू हुँदाहुँदै पनि किन उत्कृष्ट चलचित्रको विधा हटाइयो? धेरैको यही प्रश्न छ।

फिल्म समीक्षक यज्ञशले फेसबुक स्टाटसमार्फत् लेखेका छन्, ‘यसपालि ‘ऐना झ्यालको पुतली’, ‘राधा’, ‘प्रकाश’, ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’ जस्ता समाजका विभिन्न आयाम समातेर कथा भनेका फिल्महरुको ताँती थियो। यसै वर्ष उत्कृष्ट फिल्मको विधा खाली राखिनु विडम्वना देखियो।’

nimb
nimb
Ncell 2
Ncell 2

उत्कृष्ट फिल्मको पुरस्कार नदिइ अन्य विधामा मात्रै दिइएको उनको आपत्ति थियो।

‘कुनै विधामा पुरस्कार खाली नै गर्न नहुने भन्ने होइन। जुरीलाई कुनै पनि फिल्म वा कलाकारको काम पुरस्कार योग्य लागेन भने खाली राख्न सकिन्छ। तर, त्यसरी खाली राख्दा त्यस्तो गर्नुपर्नाको कारण जुरीले स्पष्ट खुलाउनुपर्छ। के कारण यसमा पुरस्कृत गरिएन, जुरीमा के छलफल र मतभेद भए? मतदानमा कुन पक्षमा कति मत पर्योु? र, पुरस्कार नदिनु किन श्रेयस्कर ठानियो भन्ने प्रष्ट लेख्नुपर्छ,’उनले लेखेका छन्।

फिल्म समिक्षक सामिप्य तिमल्सिना पनि कहीँ नभएको अभ्यास यसपालि अवार्ड वितरणमा देखिएको बताउँछन्। ‘यो वर्ष यति उत्कृष्ट फिल्महरू आए। तर नेपालमा बनेका राम्रा र मौलिक फिल्महरूको घाँटी निमोठ्ने काम भयो। उत्कृष्ट फिल्मको विधा हटाउनु विकास बोर्डको अकर्मन्ड्यताको पराकाष्ठ हो,’ उनी भन्छन। 

उसो त बोर्डले प्रदान गरेका अन्य अवार्डहरू पनि भागबन्डाकै लागि दिएको देखिन्छ। अर्कोचाहिँ जुरीमा प्राविधिक पक्षबाट पनि कोही थिएनन्।

उत्कृष्ट फिल्मको विधा किन हटाइयो? 
बोर्डसँग उत्कृष्ट फिल्मको विधा समावेश नगरिएकोबारे नेपाललाइभले जुरी सदस्यहरूसँग सम्पर्क गर्ने प्रयास गर्यो। जुरी समितिका संयोजक राजेन्द्र सलभलाई सम्पर्क गर्दा उनी यसबारे बोल्न चाहेनन्। यस विषयमा कुरै नसोध्नुस् भन्दै उनी पन्छिए। पुरस्कार वितरण समारोहमा उनी सहभागी पनि थिएनन्।

विकास बोर्डसँग पनि यसबारे कुरा गर्ने प्रयास जमर्को भयो। बोर्डका प्रवक्ता खेतुलाल बिसीले पनि यसबारे प्रश्न गर्दा जरुरी मिटिङमा छु भन्दै बोल्नबाट पन्छिए। पछि पटक पटक फोन सम्पर्क गर्दा उठाएनन्।

नाम नखुलाउने सर्तमा एक सदस्यले ‘प्रकाश’लाई उत्कृष्ट फिल्मको विधामा सिफारिस गरिएको बताए। तर राजनीतिक हस्तक्षेपका कारण सञ्चार मन्त्रालयमा पुगेपछि उत्कृष्ट फिल्मको विधाबाट हटाइएको रहस्य उनले सुनाए। 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो
अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए संन्यास
पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता
सम्बन्धित सामग्री
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साह... शनिबार, जेठ ३०, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
संसद्‌मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो सोमबार, असार २२, २०८३
एडीबीका अध्यक्ष नेपालमा,प्रधानमन्त्री बालेनसँग भेट्ने तयारी सोमबार, असार २२, २०८३
काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं : मन्त्री लम्साल सोमबार, असार २२, २०८३
पोखरा-दुबई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असार १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्