Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपतिलाई बढी महत्त्व दिइएपछि मोदी निराश, विमानबाट ओर्लिनै मानेनन्? 

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ८, २०८०  ११:५२
1140x725

काठमाडौं– दक्षिण अफ्रिकाको जोहनेसबर्गमा सम्पन्न विश्वका उदीयमान अर्थतन्त्रहरूको साझा संगठन ‘ब्रिक्स’को सम्मेलनमा सहभागी हुन पुगेका भारतीय नरेन्द्र मोदीको विमानस्थलमा स्वागतको विषयलाई लिएर विवाद नै सिर्जना भएको छ। खास गरेर दक्षिण अफ्रिकाका सञ्चारमाध्यममा प्रकाशित समाचारले गरेको दाबीपछि विवाद सिर्जना भएको हो। 

दक्षिण अफ्रिकी मिडियामा प्रकाशित समाचारमा दाबी गरिएअनुसार जोहनेसबर्ग विमानस्थलमा अवतरणपछि मोदी विमानबाट बाहिर निस्किन मानेन्। आफ्नो स्वागतमा एउटा मन्त्रीलाई विमानस्थल पठाइएकोबारे मोदीले असन्तुष्टि जनाएका थिए। 

दक्षिण अफ्रिकी पत्रिका डेली म्याभरेकले २३ अगस्टमा छापिएको समाचारको शीर्षक छ– कठिन त्रिकोणात्मक प्रेम: रामाफोसाले सीमा ध्यान केन्द्रित गर्दा मोदीले असन्तुष्टि जनाए र आफ्नो विमानबाट ओर्लिन अस्वीकार गरे। समाचारमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले चिनियाँ राष्ट्रपति सी चिनफिङमा ध्यान केन्द्रित मोदी असन्तुष्ट भएको दाबी गरिएको छ। 

President Ramaphosa showers Xi Jinping with attention, while a miffed Modi refuses to get off his plane #BRICSSummit2023 https://t.co/K6YpNTTV0n

— Daily Maverick (@dailymaverick) August 23, 2023

यद्यपि दक्षिण अफ्रिकाका उपराष्ट्रपतिका प्रवक्ताले डेली म्याभरेकको समाचारको खण्डन गर्दै समाचारमा दाबी गरिएअनुसार कुनै पनि परिस्थिति सिर्जना नभएको बताएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

दक्षिण अफ्रिकी सरकारले ब्रिक्सका सबै सदस्य राष्ट्रलाई सम्मेलनमा भाग लिन आउने राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई विमानस्थलमा कसले स्वागत गर्ने भन्नेबारे पहिले नै जानकारी गराइएको बताएको छ। 

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि दक्षिण अफ्रिकी राष्ट्रपति आफैं विमानस्थल पुगेका थिए। डेली म्याभरेकले समाचारमा उल्लेख गरेअनुसार दक्षिण अफ्रिकाका राष्ट्रपति सामाफोसाले चिनियाँ राष्ट्रपति सीलाई ‘अर्डर अफ साउथ अफ्रिका’बाट सम्मानित गरे। जुन त्यहाँको सर्वोच्च नागरिक सम्मान हो। उक्त अवधिमा दुवै नेताका कयौं कार्यक्रम सँगै आयोजित भएका थिए। 

त्यसपछि दक्षिण अफ्रिकी मिडियामा चर्चा सुरु भयो कि रामाफोसा सी चिनफिङको अगुवाइमा व्यस्त थिए, तर वाटरक्लूफ एयर फोर्स बेसमा पुगेका नरेन्द्र मोदीको स्वागत गर्नका लागि आफ्ना एक क्याबिनेट मन्त्रीलाई पठाए। अरु मिडियाहरुमा पनि दाबी गर्न थालियो– विमानस्थलमा आफ्नो स्वागतका लागि क्याबिनेट मन्त्री पठाइँदा मोदी खुसी थिएनन्। 

रिपोर्टमा दाबी गरिएको छ कि मोदीको ‘असन्तुष्टि’लाई सम्बोधन गर्न पछि राष्ट्रपति रामाफोसाले उपराष्ट्रपति पल शिपोकोसालाई विमानस्थल पठाए। 

भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्विटर (एक्स) ह्याण्डलमा मोदीलाई दक्षिण अफ्रिकाका उपराष्ट्रपति पल शिपोकोसाले विमानस्थलमा स्वागत गरिएको भनेर बताइएको छ। 

PM @narendramodi landed in Johannesburg, South Africa a short while ago.

He was warmly received by Deputy President @PMashatile. pic.twitter.com/rOciyXVpxW

— PMO India (@PMOIndia) August 22, 2023

डेली म्याभरेकले मोदीको स्वागतका सन्दर्भमा समाचार छापिएपछि आफ्नो साइटमा साइबर हमला भएको समेत बताएको छ। अखबारले एकपछि अर्को ट्विट गर्दै आरोप लगाएको छ कि उक्त समाचार प्रकाशित भएपछि आफ्नो साइटमा साइबर हमला भयो। साइबर हमलाबाट बच्नका लागि वेबसाइटलाई भारतमा ब्लक गर्नु परेको पनि अखबारले बताएको छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा बैठक || LIVE||
सन्दीप र ललितको कसिलो बलिङ, नेपालले पायो १ सय ९४ रनको सामान्य
ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति
सम्बन्धित सामग्री
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। प्रयागराजमा १६ जनाको मृत्यु भएको छ , भने भदोहीमा १५ र मिर्जापुरमा १... बिहीबार, वैशाख ३१, २०८३
चीनमा अमेरिकी राष्ट्रपति: ट्रम्प ले गरे सीको प्रशंसा, तपाईं मेरो राम्रो साथी र एक महान नेता हो ट्रम्प र सी जिनपिङबीच द्विपक्षीय वार्ता जारी छ । भ्रमणक्रममा यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच राम्रो सम्बन्ध रहेको र कुन... बिहीबार, वैशाख ३१, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्प चीन भ्रमणमा आएका हुन् । बिहीबार, वैशाख ३१, २०८३
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक || LIVE|| सोमबार, जेठ ४, २०८३
सन्दीप र ललितको कसिलो बलिङ, नेपालले पायो १ सय ९४ रनको सामान्य सोमबार, जेठ ४, २०८३
ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्