• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
न्यायको सकस–श्रृंखला १:

भाइले तमसुक बनाएर जग्गा हडपेपछि अदालत धाइरहेका ब्रह्मानन्द 

64x64
कल्पना घिमिरे शनिबार, साउन २७, २०८०  १३:३६
1140x725

काठमाडौं– आइतबार ब्रह्मानन्द गडेरियाको सर्वोच्चमा साधारण तारिखको थियो। उनी रामप्रसाद हर्जनलाई साथी लिएर रुपन्देहीबाट शनिबार काठमाडौं आइपुगे। 

साँझ बसपार्क छेवैको एक होटलमा खाना खाएर त्यहीँ सुते। आफ्नै भाइको तमसुकको जालमा फसेका उनी सर्वोच्चबाट न्याय पाउने सपना देख्न थाले। 

‘भोलि त मेरो काम बनिहाल्छ,’ रातभर यही कुरा सोचिरहे।

भोलिपल्ट बिहान १० बजे नै ब्रह्मानन्द सर्वोच्चमा हाजिर भए। तर सर्वोच्चमा आफ्नो मुद्दाको फाइल नै भेट्टिएन। उच्च अदालत तुलसीपुर बुटवलकोे इजलासबाट सर्वोच्चमा उनले पुनरावेदन दर्ता गरेका थिए। मुद्दा त दर्ता भयो। तर फाइल सर्वोच्चमा आइपुगेको थिएन।

‘मुद्दा दर्ता भएको तीन महिना भइसक्यो। आज तारेख थियो। फाइल नै आएको छैन रे,’ खिन्न हुँदै उनले सुनाए।

तीन महिनासम्म फाइलचाहिँ किन आएन? यसको जवाफ पाउन सकेनन् ब्रह्मानन्दले। 

उनी पहिलो पटक तारिखको लागि सर्वोच्च अदालत आएका रहेछन्। बुटवलबाट दर्ता भएकाले पहिला अनलाइन तारेख बुटवलबाटै लिएका थिए। 

‘यसपालि काठमाडौं पुग्ने, कानुन व्यवसायीलाई भेट्ने र पेशीमा मुद्दा लैजाने मन बनाएर आएको थिएँ। तर फाइल नै नआइपुग्दा फेरि बुटवल पुगेर फाइलको खोजी गर्नुपर्ने दुःख आइलागेको छ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

हामी पुग्दा ब्रह्मानन्द सर्वोच्चको एक कुनामा दुई कानुन व्यवसायीसँग कुरा गरिरहेका थिए। उनीसँग धेरै सवाल एकैपटक आइरहेका थिए, ‘फाइल कहिले आउँछ, कहिले मुद्दा सुनुवाइमा जान्छ? न्याय कहिले पाइन्छ?’ 

‘फाइल छिट्टै आइपुग्छ। अनि तपाईंको काम छिट्टै हुन्छ,’ उनको मुद्दा हेर्न खटिएकी अधिवक्ता रीता कार्कीले ब्रह्मानन्दलाई सान्त्वना दिँदै भनिन्।

उमेरले ५० नाघिसकेका ब्रह्मानन्द परिवारको एक्लो छोरा हुन्। परिवारमा अहिले उनी एक्लै छन्। यही एक्लोपनको फाइदा उनका काकाका छोराले उठाए। उनले जालसाजी गरेर जग्गाको तमसुक गराए अनि कब्जा गर्न खोजे। 

‘पुख्र्याैली सम्पत्ति २ विघा जमिन छ। आफूलाई जिविका चलाउन त्यही जमिनले पुगिराखेकै थियो। मैले कहिल्यै कसैसँग पैसा लिने गरेको थिइँन। मूल्यवान जग्गा देखेर पैसा लिएको भनी तमसुक बनाई जग्गा कब्जा गर्यो,’ उनी भन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रुपन्देहिको सुद्धोधन गाउँपालिकाको मूल सडक छेवैमा छ उनको २ विघा जमिन। त्यो पूरै बेच्यो भने अहिले करिब ४ करोड आउने ठम्याइ छ उनको। 

‘मूल सडकको छेउमा अहिले २ लाख रुपैयाँ धुर पर्छ। मेरो जग्गा बेच्दा पनि त्यही हिसाबमा बिक्री हुन्छ,’ ब्रह्मानन्दले भने।

०७३ सालमा काकाको छोराले ब्रह्मानन्दको जमिन नापी नभएको र मालपोत लगेर नापी गराइदिने सुनाए। ब्रह्मानन्दले भाइको कुरा नकार्न सकेनन्।

‘तिम्रो जग्गा नापीमा छुट्यो, नापी गराउनुपर्छ भनेर मलाई मालपोत लग्यो। त्यहाँ मोटो कागज तयार पारेर राखेको रहेछ। यहाँ औँठा छाप लगाऊ भन्यो। होला भनेर औंठा छाप लगाएँ। ४० लाख रुपैयाँमा जग्गा बेचेकोे कागज बनाएको रहेछ।,’ उनले तमसुक देखाउँदै भने, ‘हेर्नुस् सबै यसमा छ।’

ललन गडेरियाले ०७३ पुस ३ गते बह्मानन्दलाई ३० लाख बुझाएको र बाँकी १० लाख रुपैयाँ माघ मसान्तभित्र जग्गा पास गरेपछि बुझाउने सर्तमा बह्मानन्दले कित्तानम्बर १८२ को जमिन ४० लाख  रुपैयाँमा बिक्री गरेको भन्ने तमसुकमा लेखिएको थियो। 

तर ब्रह्मानन्द आफूले ललनसँग एक पैसा पनि नलिएको र जग्गा बिक्री गर्ने कुरै नभएको सुनाउँछन्।

ललनले ब्रह्मानन्दले ४० लाख रुपैयाँ जग्गा पास गरिदिने कबोल गरेर बैना स्वरुप ३० लाख रुपैयाँ बुझाएको, माघ मसान्तसम्ममा १० लाख रुपैयाँ बुझाएपछि जग्गा पास गरिदिने भनेको तर जग्गा पास नगरिदिएको भन्दै अदालतमा लेनदेन मुद्दा हाले।

त्यसपछि ब्रह्मानन्दको नाममा म्याद गयो। म्याद गएपछि भाइले लेनदेन मुद्दा हालेको बल्ल थाहा पाए। म्यादमा भनिएको रहेछ, ‘०७४ भदौ ७ गते जिल्ला अदालतमा प्रतिउत्तर दर्ता गर्नु।’

त्यसपछि ब्रह्मानन्दले गाउँभेला जुटाए। भाइले आफूलाई फसाएको बारे गाउँभेलामा सुनाए। गाउँभेलाले ब्रह्मानन्दको पक्षमा बोल्यो। त्यसपछि ललनले नक्कली तमसुक बनाएर फसाएको भन्दै ब्रह्मानन्दले जिल्ला अदालतमा प्रतिउत्तर दिए।

०७६ भदौ १७ गते जिल्ला अदालतलका न्यायाधीश धनसिंह महराले ब्रह्मानन्दको पक्षमा फैसला सुनाए।सो फैसलाबाट ब्रह्मानन्दले न्याय पाउने भए तर त्यो फैसला ललनलाई मान्य भएन। 

त्यसपछि ललनले उच्चमा उच्चअदालत (पुनरावेदनमा) तुलसीपर बुटवलमा जालसाजी मुद्दा हाल्यो।

उच्च अदालतमा मुद्दा उल्टियो। ०७९ चैत १४ गते चन्द्रबहादुर सारु र रमेशराज पोखरेलको इजलासले ललनको पक्षमा फैसला सुनायो। 

ब्रह्मानन्दले न्याय नपाउने गरी फैसला आयो। ब्रह्मानन्दले सो फैसलालाई त्रुटिपूर्ण भएको भन्दै फेरि सच्याउन माग गर्दै निवेदन हाले।
त्यसपछि उच्च अदालतले सर्वोच्चमा पठायो। गत जेठ ७ गते उनको मुद्दा सर्वोच्मा दर्ता भएको छ। 

‘यो मुद्दा लडेको पाँच साल भयो। अढाइ साल जिल्ला अदालत कपिलवस्तुमा लडियो। त्यहाँबाट मेरो पक्षमा फैसला भएको थियो। तर उच्चमा पठायो। अढाइ सालपछि उच्चले फैसला उल्ट्यायो,’ उनी सुनाउछन्, ‘सर्वोच्चले मलाई न्याय दिन्छ भन्ने आशा छ।’

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्