काठमाडौं- प्रहरी महानिरीक्षक बसन्त कुँवरले २४ जना प्रहरीलाई पुरस्कृत गरेका छन्। पुरस्कृत हुनेमा कार्यालय सहयोगीदेखि एआईजीसम्म छन्।
आफूलाई दिइएको जिम्मेवारी अनुशासित, इमानदार, लगनशील, व्यावसायिक र कर्तव्यनिष्ट ढंगले पूरा गरेको भन्दै उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको हो।
यसरी पुरस्कृत गर्दा प्रहरीहरुमा सकारात्मक प्रभाव पर्ने र काम गर्नै हौसला प्राप्त हुने प्रहरी प्रधान कार्यालयले बताएको छ।
पुरस्कृत हुनेको सूची


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।