काठमाडौं– नेपाल राष्ट्र बैंकको संचालक समितिले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच गाभिन अनुमति दिएको छ।
क वर्गका दुई बैंक गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड हुने भएको छ।
गाभिएर नयाँ बनेको बैंकले असार २९ गते शुक्रबारबाट कारोबार गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।