काठमाडौं– र्याप गीत ‘शिकारी नारी’ केही दिनअघि युट्युवमा सार्वजनिक भएको छ।
आधुनिक नारीको स्वतन्त्रताको विषयलाई जोडेर र्यातप तयार पारिएको छ। गीतमा शब्द, संगीत तथा आवाजा सिर्जना खत्रीको रहेको छ।
गीतका केही अन्तरालाई मैथलिमीमा अनुवाद पूर्णिमा शाहले गरेकी छन्। नरेशनाथ योगीले निर्देशन गरेको गीतको भिडिओमा सर्जना र राज कटुवालको अभिनय छ।
हेर्नुहोस् युट्युवमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।