काठमाडौं– भारतको बेंग्लुरुमा जारी साफ च्याम्पियनसिप प्रतियोगितमा नेपालविरुद्ध भारतले पहिलो गोल गरेको छ।
भारतका लागि सुनील क्षेत्रले पहिलो गोल गरेका हुन्। दोस्रो हाफको ६० मिनेटको ५८ औं सकेन्डमा उनले भारतका लागि पहिलो गोल गरेका हुन्।
खेलमा दबाबमा राखेको नेपालले पहिलो गोल खाएको हो। जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा कुवेतसँग पराजति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।