काठमाडौं– भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा शनिबार भारतविरुद्ध नेपालको पहिलो हाफ बराबरीमा सकिएको छ।
दुवै टोलीले मौका पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा रोकिएको हो। पहिलो हाफमा नेपालले भारतलाई दबाबमा राखेको छ।
साफ च्याम्पियनसिपमा पहिलो खेलमा कुवेतसँग पराजित नेपाल दोस्रो खेलमा भारतसँग जित्नैपर्ने दबाबमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।