• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

११ वर्षपछि स्पेनलाई अन्तर्राष्ट्रिय उपाधि, विजयी गोलमा कार्भाहालको ‘पानेन्का पेनाल्टी’

64x64
नेपाल लाइभ सोमबार, असार ४, २०८०  १३:१३
1140x725

काठमाडौं– स्पेनिस फुटबल टिमले ११ वर्षपछि अन्तर्राष्ट्रिय ट्रफी उचालेको छ। सन् २०१२ को युरोकप च्याम्पियन भएदेखि स्पेन लगातार ११ वर्षसम्म उपाधिबिहीन थियो। 

११ वर्षसम्मको उपाधिबिहीन यात्रालाई पूर्णविराम लगाउँदै स्पेनले युईएफए नेसन्स लिगको उपाधि जितेको हो। आइतबार राति नदेरल्याण्डस्‌मा भएको नेसन्स लिगको फाइनलको सडन डेथमा क्रोएसियालाई हराउँदै स्पेनले उपाधि उचाल्यो। 

९० मिनेटसम्म दुबैपक्षबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको ३० मिनेटसम्म पनि गोल नभएपछि टाई ब्रेकरमार्फत् खेलको छिनोफानो हुनेस्थिती आएको थियो। 

टाई ब्रेकरमा पनि दुबै पक्षबाट ४–४ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो। जहाँ क्रोएसियाका ब्रुनो पेट्रोविचको प्रहारलाई स्पेनिस गोलरक्षक युनाई सिमानले रोकेका थिए भने स्पेनका लागि विजयी गोल डानी कार्भाहालले गरेका थिए। टाई ब्रेकर र सडन डेथमा गरी ५–४ को नजिता निकाल्दै स्पेनले ११ वर्षपछि उपाधि उचाल्यो।

सडन डेथमा पराजित भएपछि क्रोएसियाले भने पहिलो अन्तर्राष्ट्रिय उपाधि उचाल्ने मौका गुमायो। ११ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेपछि प्रतिक्रिया दिँदै स्पेनका मिडफिल्डर रोड्रीले आफूहरु धेरै खुसी रहेको बताए। 

‘हामी धेरै खुसी छौं। यो साँच्चै गाह्रो खेल थियो,’ खेलको म्यान अफ दी म्याच समेत भएका रोड्रीले भने। म्यानचेस्टर सिटीका मुख्य मिडफिल्डर रोड्रीले भर्खर क्लबका लागि ट्रिबल उपाधि जितेका छन्। उनैको गोलमा इन्टर मिलानलाई हराउँदै सिटीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। 

रोड्रीले स्पेनका लागि यो उपाधिको अर्को सुरुवात हुनसक्ने पनि बताए। टोलीमा गाभी, अन्शु फाती, येरेमी पिनोलगायतका युवा खेलाडीहरु रहेकाले अर्को उपाधिको सुरुवात हुनसक्ने उनले बताए। 

‘यो पुस्ताले धेरै राम्रो गर्छ। हामी मानसिक रुपमा धेरै बलियो थियौं। हामीमा सुधार गर्नुपर्ने धेरै चिजहरु छन्। अहिले हामीले जित्यौं यो मुख्य कुरा हो,’ रोड्रीले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

यो जितसँगै स्पेन विश्वकप, युरोकप र नेसन्स लिग तीन वटै ट्रफी उचाल्ने दोस्रो राष्ट्र बनेको छ। यसअघि यी तीन वटै उपाधि फ्रान्सले उचालेको थियो। सन् २०२१ को फाइनलमा स्पेनलाई नै हराउँदै फ्रान्सले नेसन्स लिगको उपाधि उचालेको थियो।

स्पेनका गोलरक्षक सिमोनले लोभ्रा माजेरको प्रहारलाई रोकेपछि स्पेनले टाइ ब्रेकरमै उपाधि उचाल्न सक्ने अवस्था थियो। तर पाँचौं नम्बरमा पेनाल्टी प्रहार गर्न आएका स्पेनका डिफेन्डर एमरिक लापोर्ताको प्रहार क्रसबारमा लागेर फर्किएपछि खेल सडन डेथमा पुगेको थियो। 

Spain_Nations_league_troffy_21687159667.jpg

तर स्पेनलाई यसले फरक पारेन। सिमानले पेट्रोविचको प्रयासलाई विफल पारिदिए। अन्तिममा स्पेनका लागि कार्भाहालले विजयी गोल गरे। 

‘हाम्रा लागि यो एउटा युनिक अवसर थियो। त्यसलाई हामीले खेर जान दिएनौँ,’ रियल मड्रिडका डिफेन्डर कार्भाहालले स्पेनिस मिडियासँग भनेका छन्।

सन् २०२२ को कतार विश्वकपको उदाहरण दिँदै कार्भाहालले भने, ‘स्पेन अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमार्फत् नै बाहिरिएको थियो। जहाँ स्पेनले पेनाल्टीमा १ गोल गर्न पनि सकेको थिएन। तर यो पटक हामीलाई पेनाल्टीमा आत्मविश्वास थियो र यो राम्रो पनि भयो। मलाई थाहा थियो कि म यसलाई कसरी सुट गर्न गइरहेको छु। र मलाई थाहा थियो कि म छैटौं हुनेछु। म यसलाई ‘पानेन्का’ शैलीको पेनाल्टी भन्न चाहान्छु।’

कार्भाहालले भनेको पानेन्का टेक्निक पेनाल्टी चेक रिपब्लिकका पूर्वखेलाडी एन्टोनी पानेन्कासँग सम्बन्धित छ। चेकका पूर्व अट्याकिङ मिडफिल्डर पानेन्काको पेनाल्टी हान्ने छुट्टै शैली थियो। 

जहाँ पेनाल्टी प्रहार गर्नेले गोलरक्षकको दायाँबायाँ हान्नुको सट्टा बलको मुनिको भागमा हल्का टच दिइन्छ। जसले गर्दा बल माथि उठ्छ र पोस्टभित्र खस्छ। यो टेक्निकमा गोरकिपरहरु झुकिन्छन् र डाइभ गर्छन्। तर बल गोलरक्षकको माथिल्लो भागबाट स्लो रेन्जमा गोलपोस्टमा छिर्छ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा सहभागी नरहेकाे पूर्णबहादुरकाे भनाइ, मुद्दा छिटाे टुंग्याउन सर्वाेच्चलाई आग्रह
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी
सम्बन्धित सामग्री
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित... आइतबार, असोज ४, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा सहभागी नरहेकाे पूर्णबहादुरकाे भनाइ, मुद्दा छिटाे टुंग्याउन सर्वाेच्चलाई आग्रह आइतबार, असोज ४, २०८३
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक आइतबार, असोज ४, २०८३
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी आइतबार, असोज ४, २०८३
भदौ महिना मात्रै बिजुली बेचेर ५ अर्बभन्दा बढी आम्दानी आइतबार, असोज ४, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
मध्यपूर्व तनाव : ट्रम्पले भ्रमण छोट्टाए, ९ देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्