• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अन्योलमा भेट्रान डिफेन्डर रामोसको भविष्य, यी हुन् पाँच विकल्प

64x64
नेपाल लाइभ आइतबार, जेठ २१, २०८०  १९:४४
1140x725

काठमाडौं– भेट्रान स्पेनिस डिफेन्डर सर्जियो रामोस अहिले क्लबिबहीन छन्। शनिबार रातिबाट फ्रेन्च क्बल पीएसजीबाट औपचारिक बिदाइ भएसँगै अब रामोसको भविष्य कता भन्ने प्रश्न तेर्सिएको छ। 

पीएसजीको जर्सीमा शनिबार राति क्लर्मन्टविरुद्ध अन्तिम खेल खेल्दै भेट्रान डिफेन्डर रामोस बिदाइ भए । रामोसले आफ्नो अन्तिम खेलमा भिटिन्हाको क्रस पासमा हेडमार्फत गोल गरेका थिए। 

पछि खेल पीएसजीले हारे पनि उनको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रह्यो। पीएसजीमा गएपछि रामोसले दुई वटा लिग वान टाइटल पनि जितेका छन्। दुई वर्षको सम्झौतापछि रामोस पनि पीएसजीबाट औपचारिक रुपमा विदाइ भएका छन्। अब उनको गन्तव्य कहाँ ? भन्ने जवाफ अहिलेसम्म आइसकेको छैन। 

रामोस दुई वर्षअघि स्पेनिस क्लब रियल मड्रिडबाट पीएसजी पुगेका थिए। रियल मड्रिडमा ट्रफी नै ट्रफीले घेरिएका रामोस आफ्नो समयका महान डिफेन्डर हुन्।

तर पीएसजी पुगेपछि उनको सफलता खुम्चियो। पहिलो सिजन उनी लामो चोटबाट गुज्रिनु पर्‍यो। दोस्रो सिजन पनि पीएसजीले सोचेअनुसार प्रर्दशन गर्न सकेन। अझ च्याम्पियन्स लिग जित्ने पीएसजीको लक्ष्य अधुरै रह्यो। यही बीचमा पीएसजीले रामोलाई विदाइ गरेको छ। रामोसको विदाइसँगै उनी जानसक्ने पाँच विकल्पबारे हामीले उल्लेख गरेका छौं।

साउदी प्रो लिग
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी प्रो लिग क्लब अल नासरले भित्र्याएपछि साउदीका अन्य क्लबहरू पनि अहिले ठूला खेलाडी भित्र्याउने दाउमा लागेका छन्। 

मेसीदेखि रियल मड्रिडका स्टार करिम बेन्जिमासम्मलाई भित्र्याउने लक्ष्य राख्दै प्रो लिग क्लबहरुले प्रस्ताव गरिरहेका छन्। जसकारण आर्थिक पक्ष बलियो रहेका प्रो लिग क्बलहरुले रामोसलाई लैजान सक्ने आँकलन गरिएको छ। 

ढल्कँदो उमेरका युरोपेली लिगहरुमा रामोसको माग कम हुनु र राम्रो आर्थिक प्रस्ताव आएको अवस्थामा साउदी प्रो लिग रामोसको नयाँ गन्तव्य बन्न सक्ने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

रोमा
इटालियन सिरी ए क्लब रोमा पनि रामोसका लागि अर्को गन्तव्य बन्न सक्ने देखिन्छ। आउँदो सिजन च्याम्पिन्स लिगमा समेत स्थान बनाउन नसकेको रोमाले रामोसलाई भित्र्याएर बलियो रक्षापंत्ति बनाउन सक्ने आँकलन गरिएको छ। 

रोमाको मुख्य प्रशिक्षकमा अहिले जोसे माउरिन्हो छन्। माउरिन्हो २०१० देखि २०१३ सम्म रियल मड्रिडको प्रशिक्षक बनेका थिए। जसकारण रामोस र माउरोन्हिबीच राम्रो सम्बन्ध पनि छ।

तर रोमा फाइनान्सिलय फेयर प्लेको समस्यामा छ। अझ युरोपा लिगको फाइनलमा सेभिल्लासँग हारेपछि राजश्व थप गिरावट भएको छ। 

म्यानचेस्टर युनाइटेड
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि जान सक्ने विकल्प रामोससँग छ। युनाइटेडका कप्तान तथा डिफेन्डर ह्यारी मागुइरीको भविष्य समेत अन्योल रहेकाले उनको ठाउँमा रामोस युनाइटेड जानसक्ने विश्लेषण गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फ्रि ट्रान्सफमार रामोस उपलब्ध हुने भएकाले उनलाई अनुबन्धन गर्न युनाइटेडलाई सहज पनि हुनेछ। अहिले युनाइटेडको रक्षापंक्तिका मुख्य खेलाडी राफेल भारान पनि रियल मड्रिडमा रामोससँग खेलेका साथी हुन्। यदि रामोस युनाइटडे आएको अवस्थामा यी दुईको जोडी फेरि जम्न सक्ने सम्भावना हुन्छ।

मेजर लिग सोकर
अमेरिकन एमएलएस (मेजर लिग सोकर)  विकल्प पनि रामोसका लागि खुल्ला छ। एमएलएस क्लब इटर मियामीले समेत मेसीलाई ल्याउन कसरत गरिहरेको बेला रामोसका लागि पनि एमएलएस लिग विकल्प बन्न सक्ने देखिन्छ। 

यद्यपि उनीहरूले अस्ताउँदा अवस्थाका ३७ वर्षीय रामोसलाई भित्र्याउन कति इच्छुक छन् भन्ने कुरामा भर पर्छ। अहिले अस्ताउँदो भन्दा पनि उदाउँदो खेलाडीहरू एमएलएस क्लबहरूले जोड दिइरहेका छन्। 

रियल मड्रिड
रामोसका लागि अन्तिम विकल्प आफ्नो पूर्वक्लब रियल मड्रिड पनि हुन सक्छ। यो रोमोसका लागि पनि सबैभन्दा उत्कृष्ट विकल्प हुने बताइएको छ। रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिहो लोपेज बोल्ड निर्णय गर्न पनि माहिर मानिन्छन्। 

आफ्ना भेट्रान पूर्वखेलाडी रामोसलाई कुनै पनि समयमा भित्र्याउन सक्ने खुबी उनीसँग छ। यद्यपि आफ्ना भेट्रान पूर्वखेलाडी रोनाल्डोलाई भित्र्याउने विकल्प हुँदाहुँदै पनि फ्लोरेन्टिहोले रोनाल्डोलाई रियल भित्र्याएनन्।

अब रामोसको हकमा के हुन्छ त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्वाधार विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन आवश्यक : अर्थमन्त्री
सम्बन्धित सामग्री
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा राष्ट्रिय टोलीबाट सन्यास लिए पनि रोनाल्डोले क्लब फुटबलमा भने खेल जारी राख्नेछन् । बिहीबार, कात्तिक १९, २०८३
बार्सिलोनाको सहज जित युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति एस्टन भिल्लालाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले प्रभावशाली जित निकालेको छ। बुधबार, कात्तिक १८, २०८३
रियलको लगातार छैटौं जित किलियन एमबाप्पेले सिजनको १२औं लिग गोल गरेपछि रियल मड्रिडले रेसिङ सान्टान्डरलाई ३–० ले पराजित गरेको छ। सोमबार, कात्तिक १६, २०८३
ताजा समाचारसबै
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
पूर्वाधार विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन आवश्यक : अर्थमन्त्री बिहीबार, कात्तिक १९, २०८३
पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारी बिहीबार, कात्तिक १९, २०८३
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्