• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मुख र घाँटीको क्यान्सर: कस्ता लक्षण देखिए शंका गर्ने?

डा दीपक यादव बुधबार, जेठ ३, २०८०  ०८:०२
1140x725
प्रतिकात्मक तस्बिर

मुख लगायत मुखभित्रका सबै अङ्गहरूमा र घाँटीमा विभिन्न प्रकारका क्यान्सरहरु हुन सक्छन्। मुखको क्यान्सर र घाँटीको क्यान्सर जोडेर हामी त्यसलाई हेडनेक क्यान्सर भन्छौं। नेपालका मानिसहरूमा धेरै जसो हेडनेकको क्यान्सर हुने गरेको पाइन्छ।

मुख र घाँटीको क्यान्सर दक्षिण एसियाली देशहरूको निकै ठूलो समस्या हो। पुरुषहरूमा सबै क्यान्सरहरूको लगभग १०-२० प्रतिशत यी क्यान्सर हुन्छन्। भारत, पाकिस्तान र श्रीलंका जस्ता देशहरूमा पुरुषहरूमा हुने सबै क्यान्सरमध्ये ओठ र मुखको क्यान्सर मात्र नम्बर एक कारण (लगभग १५ प्रतिशत) हो। थाइराइडमा हुने क्यान्सर पनि नेपालमा पनि धेरै जनामा देखिन्छ। थाइराइडको क्यान्सर प्राय जसो महिलाहरुमा बढी देखिन्छ।  र्याल ग्रन्थीको क्यान्सर र लिम्फोमा हरुपनि हेड र नेकमा देखिने फरक प्रकारका क्यान्सरहरू हुन्।

यि क्यान्सर विशेष गरी ४० वर्षपछि को उमेरका मानिसहरूमा देखिन्छ। केहि किसिमका क्यान्सर जस्तै लिम्फिमा र सार्कोमा कम ऊमेरका व्यक्तिहरूमा पनि देखिन्छ।

चुरोट खैनी लगायत कुनै पनि सुर्तीजन्य पदार्थ यस्तो क्यान्सरका  प्रमुख कारकहरू हुन्। धुम्रपान र मदिरासगैं प्रयोग गर्नेमा यो क्यान्सरको अझ बढि जोखिम हुन्छ। सुपारी, पराग, गुटखा, सुर्ती चपाउने बानीको कारणले ओठ र मुखको क्यान्सर भारतीय उपमहाद्वीपमा धेरै सामान्य छ। 

इबिभि र एचपिभि जस्ता भाइरसहरू क्रमशः नेजोफ्यारिंक्स र ओरोफ्यारिंक्स क्यान्सरका स्थापित कारणहरू हुन्।

सामान्यतया क्यान्सर सानो घाउबाट सुरु हुन्छ र बिस्तारै आकारमा बढ्छ अनी पछि पछि द्रुत रूपमा बढ्छ। यो रोग सुरुमा घाँटीका ग्रन्थीहरुमा फैलिन्छ र पछि फोक्सो लगायत शरीरका अन्य अंगमा फैलिन सक्छ। 

सुरुवाती चरणमा क्यान्सरमा दुखाइ हुदैन। घाँटीका ग्रन्थीहरुमा फैलिएपछि उक्त ग्रन्थीहरू आकारमा ठुलो हुने अनी छाम्दा भेटिने हुन्छ। चालिस वर्ष नाघेका व्यक्तिहरुमा घाँटीमा त्यसरी छाम्दा भेटिने ग्रन्थीहरू यडी दुई हप्ता भन्दा लामो समय रहन्छन् भने क्यान्सर हुने सम्भावना एकदमै धेरै हुन्छ।

कस्ता-कस्ता लक्षण देखिएमा क्यान्सर भनेर शंका गर्ने?
- मुखमा वा ओठमा २ हप्तामा निको नहुने अल्सर, सेतो वा रातो दागहरू वा गाँठो देखा परेमा
- लगातार घाँटी दुखाइ वा खानमा असहजता
- घाँटी खसखस गर्ने, केही अड्केको जस्तो हुने जस्ता समस्या दिनानुदिन बढ्दै जाने
- कानमा कुनै घाउ नदेखिए पनि दुख्ने 
- नाक बन्द हुन् थालेको अनुभव हुने
- दुई हप्ताभन्दा बढी समय सम्म आवाज बदली राख्ने
- नाकबाट सिंगान संगै मिसिएर रगत बग्ने।

Ncell 2
Ncell 2
nimb
nimb

क्यान्सरको शंका लागेका बिरामीको विस्तृत परीक्षण गर्नुपर्छ। रोगको फैलावटका हेर्नको लागि आवश्यकता अनुसार सिटिस्क्यान, एमआरआई र एक्सरेको सहायता लिइन्छ।  

प्राय: देखिएको शंकास्पद घाउबाट बायोस्पी अथवा घाँटीमा देखिएका ग्रन्थीहरुको एफएनएस (FNAC) बाट मासु परीक्षण गरी क्यान्सर रोगको पुष्टि गरिन्छ। 

रोग प्रमाणित भएपछि यसको फैलावट हेरि स्स्टेजिङ गरिन्। सामान्यतया भर्खरै सुरु भएको क्यान्सरलाई पहिलो स्टेज र निकै फैलिएको क्यान्सरलाई चौथो स्टेज भनिन्छ।

रोगको अवस्था, बिरामीको स्थित र स्टेजको आधारमा उपचारका विभिन्न विधिहरू प्रयोग गरिन्छ। प्रारम्भिक चरणको क्यान्सरको निदान हुने सम्भवना धेरै हुन्छ।  जसको उपचार शल्यक्रिया वा रेडियोथेरापीबाट गरिन्छ।

Xtrem

Xtrem

धेरै फैलिएको क्यान्सरको लागि बिभिन्न पद्दतिलाई मिलाएर उपचार गरिन्छ। प्राय: जस्तो क्यान्सरको शल्यक्रिया पछि रेडियोथेरापी वा केमोथेरापी छनौट गरिन्छ। प्लास्टिक सर्जनहरूको सहायताले मुख र घाँटीको शल्यक्रिया पछि पुनर्निर्माणको काम गरिन्छ।

यसबाट जटिल किसिमको अप्रेसनपछि पनि बिरामीलाई पुनर्स्थापना र जीवनको गुणस्तर कायम राख्न मद्दत गर्दछ। उपचार पूरा भएपछि पनि नियमित फलोअप अत्यन्त महत्त्वपूर्ण हुन्छ। पहिले-पहिले बिरामीहरु उपचारको लागि विदेश जानुपर्ने बाध्यता भएपनि हाल मुख र घाँटी सम्बन्धी क्यान्सरको सम्पूर्ण  उपचार नेपालमा उपलब्ध छ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्