• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

उपनिर्वाचनको नतिजाबाट कांग्रेसले के सिक्ला पाठ?

64x64
नवीन झा मंगलबार, वैशाख १२, २०८०  १९:४०
1140x725

काठमाडौं– १० वैशाखमा भएको तीन वटा निर्वाचन क्षेत्रको उपनिर्वाचनमा दुईवटाको नतिजा आइसकेको छ। एउटा क्षेत्रको नतिजा पनि मंगलबार अबेर रातिसम्म आउने देखिएको छ। 

तनहुँ–१ र चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पोल्टामा पारिसकेको छ। यता बारा–२ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवले नतिजा आफ्नो पक्षमा पार्ने देखिएको छ। गत मंसिर ४ मा भएको निर्वाचनपछि राष्ट्रपति र उपराष्ट्रपति चयनका कारण तनहुँ–१ र बारा–२ खाली रहेका थिए भने चितवनबाट निर्वाचित रास्वपा सभापतिको नागरिकता प्रकरणमा सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। 

रोचक के छ भने उपनिर्वाचनमा तीनमध्ये दुई वटामा रास्वपाले शानदार जित निकाल्दा एउटामा जसपा जित्दैछ। सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले तनहुँ र चितवनमा उम्मेदवारी दिएकाे थियाे। तनहुँमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवनमा जितनारायण श्रेष्ठलाई माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाको समर्थन थियो।

तर, चुनावी मैदानमा एक्लै उत्रिएको रास्वपाले पांच दलको ब्याकअप रहेका कांग्रेसका उम्मेदवारहरुलाई चितवन र तनहुँमा नराम्ररी पराजित गर्‍यो। चितवन–२ बाट रास्वपा सभापति रवि लामिछाने पहिलाभन्दा बढी मत ल्याउँदै फेरि निर्वाचित भएका छन् भने तनहुँमा स्वर्णिम वाग्ले पनि फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्। 

यो उपनिर्वाचनमा सबैभन्दा बढी क्षति कांग्रेसलाई देखिएको छ। मंसिरमा जितेको एक सिटसमेत कांग्रेसले गुमाएको छ भने रास्वपाले एक सिट थपेको छ। जसपा भने मंसिरको एक सिट जोगाउन सफल हुने देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उपनिर्वाचनको नतिजा आउन सुरु हुनासाथ सामाजिक सञ्जालदेखि ‍औपचारिक बैठकहरुमासमेत कांग्रेसहित पुराना भनिएका एमाले, माओवादीलगायतका दलहरुमाथि प्रश्न उठेको छ। अब पनि नसच्चिए अर्को चुनावसम्म परिस्थिति भिन्न हुने स्वयम् ती  दलका तल्लो तहका नेता कार्यकर्ताले सचेत गराइरहेका छन्।

सोमबार र मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नै उपनिर्वाचनको नतिजाले चिन्तित बनाएको भन्दै गम्भीर समीक्षाको खाँचो औंल्याए। सोमबार पार्टीका सांसदहरुको बैठकमा देउवाले मतदातामा पुराना दलहरुप्रति आकर्षण नदेखिएको भन्दै यो चिन्ताको विषय भएको बताए। 

मंलगबार पुन: आफ्ना सांसदहरुसँगको बैठकमा बसेका देउवाले नयाँ दलहरुले सामाजिक सञ्जालको प्रयोग गरेर आक्रामक रुपमा कांग्रेसप्रति नकारात्मक भाष्य निर्माण गरेको आरोप लगाएका थिए। देउवाले उपनिर्वाचनको क्रममा सामाजिक सञ्जालमार्फत् पुराना दलहरुलाई मतदान नै नगर्ने भनेर भाष्य निर्माण गरिएको पनि बताए। देउवाले यसरी सांसदहरुसँग उपनिर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै गर्दा पार्टीको आन्तरिक सवालप्रति पनि गहिरो गरी समीक्षा गर्नुपर्ने बताए।

Xtrem
Xtrem

पुराना पत्रकार तथा विश्लेषक हरिहर विरही उपनिर्वाचनको नतिजाले कांग्रेसले शिक्षा लिनुपर्ने बताउँछन्। ‘यो सामान्य कुरा होइन’ विरही भन्छन् ‘कुनै समय कांग्रेसले लट्ठी मात्र उठाए पनि जित्छ भनिन्थ्यो, तर आज किन यस्तो अवस्था आयो?’ उनले किन यस्तो भयो भनेर शिक्षा लिएमा सुधार गर्न सकिने पनि बताए।

राजनीतिक विश्लेषक गेजाशर्मा वाग्ले उपनिर्वाचनको नतिजाले जनतामा पुराना भनिएका कांग्रेस, एमाले र माओवादीप्रति ठूलो वितृष्णा देखिएको बताए। कांग्रेस, एमाले, माओवादीमा हावी भएको वृद्धतन्त्र र पटकपटक अवसर पाए पनि डेलिभरी गर्न नसकेको नेतृत्वप्रति जनतामा ठूलो वितृष्णा देखिएको वाग्लेको भनाइ छ। उनले नयाँ दलप्रतिको आकर्षणको प्रमुख कारण पनि त्यही नै रहेको बताए। 

वाग्लेले वृद्धतन्त्रबाट मुक्ति दिएर पुराना पार्टीमा सुधार र रूपान्तरण प्रक्रिया सुरु गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको बताए। सत्तारुढ प्रमुख पाँच दलको समर्थन रहँदा पनि कांग्रेसले तनहुँ र चितवनको उपनिर्वाचनमा पराजय भएर प्रतिनिधिसभामा एक सिट घटुवा भएको र मधेशको बारामा जसपालाई समर्थन गर्दा त्यहाँ जितेपनि  त्यसको असरबारे समीक्षा गर्नुपर्ने कांग्रेस कार्यकर्ताले नै माग गर्न थालेका छन्।

उपनिर्वाचनको प्रक्रिया सुरु हुँदैगर्दा कांग्रेस तनहुँ–१ को सिट जसरी पनि जोगाउनुपर्ने रणनीतिमा कांग्रेस थियो। किनकी गएको ४ मंसिरमा त्यहांबाट राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएका थिए। तनहुँ–१ बाट निर्वाचित सांसद पौडेललाई राष्ट्रपति बनाए पनि कांग्रेसले उक्त सिट गुमाएपछि कांग्रेस भित्र एक प्रकारको तरङ नै उत्पन्न भएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्