• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पुस्तौंदेखि बस्दै आएका हरवाचरवालाई गाउँपालिकाको अल्टिमेटम– ७ दिनभित्र जमिन खाली गर्नू

64x64
समर्पण श्री मंगलबार, चैत २८, २०७९  ०९:२७
1140x725

सिरहा– बरैयापट्टी गाउँपालिका–३को मुसहर बस्तीमा गत चैत्र १० गते एउटा सूचना टाँसियो। 

सूचना टाँसिएयता बस्तीका मुसहरहरू निदाउन सकेका छैनन्। आफूहरू ६ पुस्तादेखि बस्दै आएको बस्तीलाई सडक विस्तारको नाममा गाउँपालिकाले खाली गर्न उर्दी गरेको छ।

‘...उक्त सडकखण्डमा पर्ने अस्थायी तथा स्थायी संरचना दोस्रो पटक सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र हटाइ साइट क्लियर गरिदिनुहुन सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशन गरिएको छ,’ गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोको हस्ताक्षरसहित जारी भएको सूचनामा भनिएको छ।

४० वर्षीया विष्णुदेवी सदायले दोस्रोपटक यो सूचनाबारे सुनेपछि ढुक्कको श्वास फेर्न सकिरहेकी छैनन्। गाउँपालिकाले घर भत्काएर परिवारको बास छिन्ने चिन्ताले उनलाई सताइरहेको छ। ‘हाम्रो भएको घर अड्ने जमिन यति नै हो। यहाँबाट अहिले आएर जा भन्यो,’ उनले गुनासो गरिन्, ‘पहिलोपटक पनि सूचना आएको थियो। हामीले निवेदन हालेका थियौँ। फेरि पनि सूचना आएको छ।’

विष्णुदेवीको परिवार ‘हरवाचरवा’ हो। गिरहतसँग लिएको ऋण तिर्न उनीहरू उनैको घरखेतमा काम गर्न बाध्य छन्। विष्णुदेवीका देबरले १० वर्षअघि विहेका लागि ६० हजार ऋण गिरहतसँग लिएका थिए। लगातार ५ वर्षसम्म उनले ऋण तिरिरहे। ३ वर्षअघि उनको देबरको बिमारीका कारण मृत्यु भयो। त्यसपछि त्यो ऋण विष्णुदेवीकै परिवामा आइपुग्यो।

५ वर्षअघि नन्दको विवाहमा लिएको २० हजारसहित उनीहरूको ऋण १ लाख माथि छ। ‘साहुकोमा काम गरेर पनि ऋण घटेको छैन। ‘न ऋण घटेको छ, न साथमा पैसा। खान लाउने समस्या परेको बेला सरकारले उल्टै उठिबास लगाउन खोजेको छ,’ विष्णुदेवीले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

४५ वर्षीया कवुत्री सदायको परिवारमा ६ जना छन्। बिहानदेखि साँझसम्म उनीहरूको दिन गिरहतकोमा काम गरेर बित्छ। गत साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले हरवाचरवा मुक्त घोषणा गरे पनि उनीहरूले मुक्ति पाएका छैनन्। छोरालाई विदश पठाउन लिएको ३ लाख ऋण जति पटक तिरे पनि  घटिरहेको छैन।

यसपटक भने उनीहरूलाई झन् ठूलो आपत् थपिएको छ। गाउँपालिकाको सूचना टाँसिदिएपछि कवुत्रीको परिवार यतिबेला हार गुहार मागिरहेको छ। ‘यहाँ सडक बनाउन हामीलाई भगाउन खोजेको छ। हामीलाई कुनै विकल्प दिएको पनि छैन। हामी कहाँ जाने?’ उनको दुखेसो छ।

यो बस्तीमा करिब ४५ घर छ। सबै परिवार गाउँपालिकासँग आन्दोलित पनि छन्। हरवाचरवाको अधिकार यात्रामा उनीहरूले न्यायको याचना मागिरहेका छन्। यहाँको दलित जनकल्याण युवा क्लबले पटक–पटक गाउँपालिकासँग  बस्तीलाई विकल्प दिन आग्रह गरिरहेको छ। ‘हामीले निरन्तर गाउँपालिकासँग लडिरहेका छौँ। गाउँपालिकाले विकल्प नदिए आन्दोलनमा उत्रिने छौँ,’ क्लबका अध्यक्ष उमेश विसुन्खेले भने।

गाउँपालिका अध्यक्ष भन्छन्– विकल्प दिनेछौँ
गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले प्रदेश र संघीय सरकारको बजेटमा सडक विस्तारको काम हुन लागेको बताए। वैकल्पिक व्यवस्था विना बस्ती नहटाउने उनले बताए। उनीसँग नेपाल लाइभले संक्षिप्त कुराकानी गरेको छः  

वैकल्पिक व्यवस्था नगरी आदेश दिनुभएको हो? 
संघीय र प्रदेश सरकारको अनुदानको ६२ करोड स्वीकृत भएको छ। हुलाकी सडकदेखि बरियापट्टी लगायत विभिन्न ठाउँ हुँदै हाइवेसम्म जाने सडक हो यो। टेन्डर चाहिँ पूर्वाधार कार्यालय सिरहाबाट लागेका छ। पूर्वाधार कार्यालयको अनुरोधअनुसार त्यो सूचना निकालेका छौँ। हामीले उहाँहरूलाई जानकारी गराएका छौं। यो बहुवर्षीय योजना हो।

तर यो बस्तीमा चार पुस्ताभन्दा बढी समयदेखि उहाँहरूको बसोबास छ नि? 
बस्न त पहिलादेखि नै बसेको हो।

सडक त पछि बनेको हो नि?
सडक पनि पहिला गोरेटो बाटो थियो। उहाँहरूको बस्तीमा दुई फिट कम गरेर पनि बाटो बनाएका छौं। स्थानीय पूर्वाधार कार्यालय सिरहाले परिपत्र गरेको छ हामीलाई। यहाँहरूको समस्या लिएर अस्ति पनि पालिकामा आउनुभएको थियो। मैले उहाँहरूलाई भनेको छु, ‘तपाईंहरूको संरक्षण गर्ने जिम्मा हाम्रो हो। तपाईंहरूलाई बाटो जाँदा बस्ने ठाउँ हुन्छ कि हुन्न अनुगमन गर्छौं। त्यसपछि जनप्रतिनिधिले व्यवस्थापन गरेर मात्र खाली गराउँछौं। जसको अलरेडी जग्गा छ। त्यहाँ त खाली गरिदिनुपर्यो नि। 

१५ दिनमा खाली गर् भनेर दबाबमूलक सूचना जारी गरिएको छ। व्यवस्थापन १५ दिनभित्रै गरिसक्नुहुन्छ?
सूचनाको प्रक्रिया हुन्छ। पहिला १५, त्यसपछि ७ दिन, त्यसपछि ३ र त्यसपछि २४ घण्टे। त्यसपछि अन्तिम विकल्प जब काम हुन आउँछ त्यतिबेलासम्म काम नभएमा खाली गराउँछ। उहाँहरूको अरु विकल्प छैन। त्यो क्षेत्र छाडेर अरु क्षेत्रबाट काम सुरु गर्छौं। बहुवर्षीय योजना भएकाले काम एकैपटक त हुँदैन।

यहाँको समुदायमा जबसम्म व्यवस्थापन गर्दैनौं, तबसम्म खाली गराउँदैनौं।  

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्