एजेन्सी– फ्रान्सेली विभाग हाउते-साभोईको आल्प्समा आइतबार आएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ।
आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले यस बारे जानकारी दिएका छन्। आल्प्सको अरमान्सेट ग्लेशियरमा मध्य दिनमा हिमपहिरो आएको र त्यसले मानवीय क्षति पुर्याएको मन्त्रीले जानकारी दिएका छन्।
उद्धारकर्मीहरूले उद्धारकार्यलाई तीव्रता दिएको पनि उनले ट्विट गरेका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।