• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

समिट अपार्टमेन्टबारे ललितपुरका मेयर भन्छन्- नक्सा पास छैन, कारबाही गर्छु

64x64
कल्पना घिमिरे आइतबार, चैत २६, २०७९  १८:३०
1140x725

ललितपुर- ‘मेयरसाब हामी त बर्बाद भयौँ। हाम्रो घर, अफिस, होटल सबै भत्कियो। हाम्रो त उठिबास नै भयो,’ एक स्थानीय हात जोडेर अनुनय गर्दै थिए। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भत्किएका घरको छेउमा उभिएर हेरिरहे। सुरुमा कुनै प्रतिक्रिया जनाएनन्। 

यो दृष्य ललितपुरस्थित बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वरपरको हो। जहाँ उक्त अपार्टमेन्टको जग खन्ने क्रममा वरपरको जमिन भासिएर घर नै भत्किएका छन्। 

मेयर महर्जन अवलोकनका लागि दोस्रो दिन मात्रै पुगेपछि स्थानीयले नगर प्रमुख महर्जनसँग आक्रोशित पनि थिए। 

यही क्रममा अर्की स्थानीय रचना शाहीले थपिन्, ‘हामीले हिजो आउनुहुन्छ भनेर कत्रो आसा राख्यौँ। तर आउनुभएन। चार घर पर भएर पनि किन आउनुभएन?’

samit apartment (1)1681044235.jpg

त्यसपछि स्थानीय र नगर प्रमुखको चर्काचर्की पर्‍यो। नगर प्रमुख महर्जनले आफन्तको मृत्यु भएका कारण शनिबार अवलोकनमा आउन नसकेको भन्दै गरम हुन लागेको माहोल नरम बनाउन खोजे। यस क्रममा उनले नेवारी भाषामा सम्झाउने कोसिस गरिरहे। 

स्थानीयले नगर प्रमुखले आउन नसकेको खबर शनिबार नै आफूहरुलाई गरिदिएको भए सान्त्वनासम्म मिल्ने भन्दै गुनासो गर्ने क्रम जारी राखे। 

‘हजुर के परेर आउन सक्नुभएन, हामीलाई थाहा भएन। हामीलाई रिस उठ्यो। तर हजुरले आउन नसक्नुको कारण हिजो भनिदिएको भए रिसाउने थिएनौँ। चौधरीको मान्छे पनि आएन,’ ती स्थानीय शाहीले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘मान्छेलाई कस्तो परिराछ,’ अर्की महिलाले थपिन्।

‘मैले एक महिना अगाडि भनेको यस्तो मेसिन नचलाउनु भनेर। बिहीबार र शुक्रबार रातभरि मेसिन चलाएको थियो। यहाँ खाल्डो खन्दा मेरो एक सय मिटर तल रहेको घर हल्लिन्छ,’ भवकाजी महर्जनले थपे। ‘यहाँ पाँगो माटो छ। यहाँ ग्यास निस्किनु पर्छ।’

samit apartment (8)1681044234.jpg

त्यसपछि लडिरहेका घरको छेउमा बसेर अन्तक्रिया गर्नुभन्दा अलि पर सुरक्षित स्थानमा बसेर कुरा गर्न सुरक्षाकमीहरुले आदेश गरे। मेयर लगायत सबै स्थानीय अलि पर रहेको खाली जमिनमा उभिएर कुराकानी गर्न थाले।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेयर महर्जनले आफूले स्थानीय र अपार्टमेण्ट निर्माण गर्ने धनी र स्थानीयबीच छलफल भएर एग्रिमेण्ट भइसकेको सुनेको बताए।

‘मेयरसाब म बोल्छु। एग्रिमेन्ट होइन, हामीले उहाँको प्रतिवद्धता लिएका छौँ, हामी गर्छौं भनेर। हिजो हामीले कुर्‍यौं दिनभरि। किनकी, हाम्रो अभिभावक भनेको हजुर हो। हजुरले नगरेर कसले गर्छ। हजुर आएर हामीलाई पनि साथ दिनुपर्थ्यो। अर्का स्थानीयले भने, ‘बेलुका सञ्चालक आउनु भो हामीले हात जोडेर बोलाएपछि। उहाँहरुले हामीलाई आश्वासन र एउटा लिखित प्रतिवद्धता दिनुभा‘छ। अनि आज मेयरसाब र प्राविधिकसँग बसेर हामी पीडित परिवारमध्ये घरका दुई-दुई जना आएर छलफल गरेर त्यो प्रतिवद्धतालाई लिगलाइज गर्ने भएका छौं। त्यसको लागि समय पाउँ।’ 

samit apartment (6)1681044230.jpg

मेयर महर्जनले स्थानीयसँग छलफल गर्ने सहमति जनाए। ‘यो मेरो लागि मात्र होइन,  मेरो त होटल बन्द भयो। स्टाफको रोजी-रोटी खोसियो। व्यापार पनि गयो यो आर्थिक संकटको बेलामा। हजुरले पीडितको घरमा गएर के छ, के खाइस्, कहाँ बस्छस् भनिदिए पुग्छ। यसमै हो हाम्रो गुनासो। किनभने, हजुरलाई हामीले जितायौँ। हाम्रो अभिभावक हो हजुर। आफ्नै परिवार जस्तो सोचिदिनुहोला,’ होटल ग्रिनविचका सञ्चालक शशांक आचार्यले भने।

samit apartment (7)1681044231.jpg

अर्का स्थानीय भन्दै थिए, ‘हामीले दुई तला घर बनाउँदा वडाबाट नक्सा पास गरेर मात्र डिजाइन गर्नुपर्छ। अपार्टमेण्ट बनाउँदा पाइलिङ गर्न चाहिँ चाहिँदैन? स्वीकृति नलिई पाइलिङ गर्न मिल्छ? यत्रो खाल्डो बनाउँदा घरहरु भासिए। निर्माण गर्ने कन्स्ट्रक्सन कम्पनीलाई थाहा होला। भासिइसकेपछि अब समाधान गर्छ गर्छ भनेर पन्छिन त मिलेन नि। यो कुरा पहिला स्थानीयलाई बुझाउनुपर्‍यो।’

मेयर महर्जन भन्छन्, ‘समिट अपार्टमेन्टको नक्सा पास छैन। किन पास भएन, हामीलाई थाहा छैन। यसको नक्सा पास शहरी विकासबाट हुन्छ। नक्सा पास गरिसकेपछि १५ दिनको संज्ञा पत्र दिइन्छ। उक्त पत्र लिएर उहाँहरु महानगरमा आउनुपर्ने हो तर आउनु भएन। त्यसैले दोषी उहाँहरु नै हो।’

samit apartment (3)1681044223.jpg

स्थानीयको हितका लागि विधिपूर्वक आफूले काम गर्ने प्रतिवद्धता मेयर महर्जनले जनाए। सञ्चालकको गल्ती भएको दाबी गर्दै उनले भने, ‘नक्सा पास नगरी निर्माण काम थालिएको छ। म उहाँहरुलाई विधिसम्मत कार्बाही गर्छु।’

२० रोपनी जमिनमा रहेको उक्त निर्माणाधीन अपार्टमेण्टमा सांसद बिनोद चौधरी र रविभक्त श्रेष्ठको लगानी छ। अपार्टमेण्टको जग खन्ने काम ३ महिना अघिदेखि भएको स्थानीयहरु बताउँछन्। शुक्रबार राति उक्त अपार्टमेण्ट वरपरको जमिन र घरहरु भासिएपछि स्थानीयको भागदौड चलेको थियो।

उक्त जमिनमा परापूर्वकालमा विदेशी संस्थाले सञ्चालन गरेको ‘बोरिङ’ भएका कारण अहिले जमिन भासिएको ग्रिनविच होटलका वकिल होमचन्द्र श्रेष्ठले बताए।

samit apartment (5)1681044226.jpg

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्