• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

२.२ प्रतिशत नेपाली मात्र मास्टर्स पास!

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, चैत २२, २०७९  ०७:००
1140x725

काठमाडौं– देशमा मास्टर्स (स्नातकोत्तर तह) उत्तीर्ण गर्नेहरूको अनुपात कति होला? वर्षेनी कति जनाले मास्टर्स पास गर्दा हुन्? अहिलेसम्म नेपाल मास्टर्स पास गर्नेहरूको संख्या कति होला?

तपाईंको मनमा पनि यस्ता प्रश्न छन् र कुनै अनुमानित संख्या परिकल्पना गर्नुभएको छ भने त्यो नमिल्न पनि सक्छ।  राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा स्नातकोत्तर तह उत्तीर्ण हुने विद्यार्थीको संख्या कमजोर देखिएको छ।

जनगणना अनुसार नेपालको कुल साक्षरता दर ७६.२ प्रतिशत रहेको छ। जसमध्ये पुरुष साक्षरता दर ८३.६ प्रतिशत र महिला साक्षरता दर ६९.४ प्रतिशत रहेको छ। प्रत्येक १० वर्षको एक पटक लिइने जनगणनामा देशका ५ वर्ष वा सो भन्दा बढी उमेरका आधारमा साक्षरतालाई  आधार मानेर तथ्यांक लिइएको देखिन्छ।

अघिल्लो जनगणना २०६८ सालको तथ्यांक अनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत रहेको छ। जसमा पुरुष साक्षरतादर ७५.१ प्रतिशत र महिला साक्षरता दर ५७.४ प्रतिशत रहेको छ। अघिल्लो जनगणनाको तुलनामा पछिल्लोपटक साक्षरतादर प्रगतिउन्मुख रहेको तथ्यांकले पुष्टि गर्छ। तर, स्नातकोत्तर उत्तीर्ण गर्नेहरूको संख्या भने न्यून देखिएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कुल साक्षर जनसंख्याको सबैभन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरूले प्राथमिक तह (कक्षा १ देखि ५) सम्म उत्तीर्ण गरेका छन्। त्यसैगरी, निम्न माध्यमिक तह (कक्षा ६ देखि ८) सम्म उत्तीर्ण व्यक्तिहरूको संख्या १९.९ प्रतिशत रहेको छ।

एसएलसी/एसईई वा सो सरह उत्तीर्ण गर्ने व्यक्तिहरूको कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ। नेपालमा अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरूको १.८  प्रतिशत रहेको छ।

तह अनुसारको उत्तीर्ण गरेको जनसंख्या कति छ? 
राष्ट्रिय जनगणना २०७८ सालको तथ्यांकलाई नियाल्ने हो भने शैक्षिक दर जति कक्षा बढ्दै गयो, त्यति नै तलमाथि भएको देखिन्छ। 

पूर्वबालविकासमा ८ लाख ९६ हजार ५४६ (४.४) प्रतिशत रहेको छ। प्राथमिक तहमा ५८, लाख ५५ हजार ७३२ अर्थात् २८.७ प्रतिशत रहेको छ। निम्न माध्यमिक तहमा ४० लाख ७१ हजार ३३१ अर्थात् १९.९ प्रतिशत रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

List11680689953.jpg

जनगणना अनुसार एसएलसी उत्तीर्णको संख्या १९ लाख ३९ हजार ६३१ अर्थात् ९.५ प्रतिशत रहेको छ। त्यसैगरी प्रविणता प्रमाणपत्र २६ लाख ९०३ अर्थात् १२.७ प्रतिशत रहेको छ। उच्च माध्यमिक तह उत्तीर्ण गरेका व्यक्तिहरूको संख्या ३१ लाख ४८ हजार १८० अर्थात् १५.४ प्रतिशत रहेको  छ। सो संख्या स्नातक तहमा जाँदा ९ ला ३० हजार १७६ अर्थात् ४.६ प्रतिशत उत्तीर्ण दर रहेको छ।  स्नात्तकोत्तर वा सोभन्दा माथि अध्ययन गर्ने व्यक्तिहरूको उत्तीर्ण संख्या ४ लाख ४१ हजार ५८५ अर्थात् २.२ प्रतिशत रहेको छ।

८.१ प्रतिशत अझै विद्यालयबाहिर 
नेपालमा अझै पनि ८.१ प्रतिशत व्यक्तिहरू शिक्षाको पहुँचभन्दा बाहिर रहेको देखिन्छ। ५ वर्षदेखि २५ वर्षसम्म एसएलसी/एसईई तहभन्दा मुनिको शैक्षिक तह उत्तीर्ण गरेको शैक्षिक तह अनुसारको तथ्यांक हेर्ने हो भने, सामान्य पढ्न लेख्न दुवै जान्ने व्यक्तिहरू ७६.२ प्रतिशत रहेको  छ।

जसमध्ये पुरुषको संख्या ८३.६ प्रतिशत र महिलाको संख्या ६९.४ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। यो तथ्यांकलाई विश्लेषण गर्ने हो भने पुरुषभन्दा महिलाको संख्या १४.२ प्रतिशत कमी देखिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कम्तीमा पनि एकपटक विद्यालय गएको व्यक्तिहरूको संख्या २१.२ प्रतिशत रहेको छ। विद्यालय नै नगएकाहरूको कुल संख्या ८.१ प्रतिशत रहेको छ। जसमध्ये ६.७ प्रतिशत र महिला ९.४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। 

२३.२ प्रतिशतले पढ्न लेख्न जान्दैनन्
५ वर्ष वा सोभन्दा माथिका व्यक्तिको साक्षरताको अवस्था अनुसारको जनसंख्या निकाल्ने हो भने २३.३ प्रतिशतले अझै पनि पढ्न र लेख्न  दुवै नजान्ने रहेका छन्। जसमध्ये १६.१ प्रतिशत पुरुष र ३०.१ प्रतिशत महिलाहरू रहेका छन्।

List21680689953.jpg

१० जोड २ वा सो सरह वा उच्च तह उत्तीर्ण गरेकाको अध्ययनको क्षेत्र अनुसारको जनसंख्या निकाल्ने हो भने कानुन र कृषि पढ्ने विद्यार्थीहरूको उत्तीर्ण दर कमजोर देखिएको छ। कानुनको उत्तीर्ण दर हेर्ने हो भने ०.८ प्रतिशत मात्रै छ। जनणना २०७८ अनुसार कानुन पढ्ने पुरुषको संख्या १.० प्रतिशत रहेको छ भने महिलाको उत्तीर्ण  दर ०.५ प्रतिशत रहेको छ। 

त्यसैगरी, कृषिमा ०.७ प्रतिशत उत्तीर्ण दर रहेको छ। जसमध्ये ०.७ प्रतिशत पुरुष र ०.६ प्रतिशत महिला उत्तीर्ण दर रहेको  छ। मानविकी तथा सामाजिकशास्त्र उत्तीर्ण गर्नेहरू कुल ११.५ प्रतिशत, व्यवस्थापन ३५.१ प्रतिशत, शिक्षा २९.९ प्रतिशत, विज्ञान तथा प्रविधि ७.१ प्रतिशत, स्वास्थ्य एवं चिकित्साशास्त्र ४.४ र इन्जिनिरिङ ३ प्रतिशत उत्तीर्ण दर रहेको राष्ट्रिय जनगणनाको तथ्यांकमा उल्लेख छ। 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्