Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

किसानसँग पुरानै मूल्यमा किनेर निजी डेरीले मनोमानी बढाए दूधको मूल्य

64x64
कल्पना घिमिरे आइतबार, फागुन २८, २०७९  २०:३०
1140x725

काठमाडौं- निजी डेरीले दुग्धजन्य पदार्थको मूल्य मनोमानी रुपमा बढाएका छन्। सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेसँगै बिहीबार देशभरका निजी डेरीहरुको संस्थाले दुग्धजन्य पदार्थको मूल्य १२ देखि १६ प्रतिशतले बढाएको नेपाल डेरी संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए। 

‘सरकारले किसानले पाउने मूल्य बढाएसँगै हामीले पनि दूधको मूल्य बढाएका छौं। निजी डेरीहरुले नयाँ मूल्य उपभोक्ताबाट लिन सुरु गरिसके। दूधको पुरानो मूल्यमा १४ रुपैयाँले बढेको छ। यस्तै अन्य दुग्धजन्य वस्तुको मूल्य १२ देखि १६ प्रतिशतसम्मले बढेको छ,’ उनले भने। साथै दाहालले दूधको बिहीबारदेखि बढाइएको र देशैभरि आइतबारदेखि लागू हुने बताए।

यसअघि किसानले ५६.४ रुपैयाँ प्रतिलिटरमा दूध बिक्री गर्थे भने अब किसानले नै प्रतिलिटर ६५.५० रुपैयाँ प्रतिलिटरले बिक्री गर्ने बताए।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दूधको मूल्यवृद्धि बिहीबारदेखि लागू गरिएको बताए। दूधको मूल्यवृद्धिमा ३० प्रतिशत उद्योगीका लागि र ७० प्रतिशत हिस्सा किसानलाई जाने बताए। 

‘मूल्य बढाएको संगठनलेभन्दा पनि डेरीहरुले हो। डेरीहरुले किसानसँग दूध किन्दा लिटरमा भन्दा पनि फ्याटको हिसाबले लिने गर्छन्। दूधको मूल्य हाल तोकिएको न्यूनतम मूल्य ४ प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत बाक्लो पदार्थ (एसएनफ) युक्त भए ७० रुपैयाँ किसानलाई जानुपर्छ। किसानले ८ भन्दा बढी भए बढी र ४ भन्दा कम भए कम पाउँछन्,’ अध्यक्ष दाहालले भने।

नेपाल दुग्ध विकास संस्थान (डीडीसी)का उपप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले सरकारले किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँका दरले बढाउन भने पनि हाल दूधको मूल्य किसानले नबढाएको र पुरानै मूल्यमा किनबेच भइरहेको जानकारी दिए।

milk-data1678598344.jpg

निजी क्षेत्रको नयाँ मूल्य बढे पनि सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य बढाउने निर्णय भइनसकेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिले दुग्धजन्य पदार्थको मूल्यबारे निर्णय भइसकेको छैन। किसानका लागि मूल्य बढे पनि अहिले मूल्य बढाएका छैनन् र हामीले कति मूल्य बढाउने भनेर निर्णय आइसकेको छैन। निर्णय भएपछि बढाउँछौँ,’ उनले भने।

अहिले डिडिसीले पुरानै मूल्यमा प्रतिलिटर ८६ रुपैयाँले दूध बिक्री गरिरहेको उनले बताए। उनका अनुसार अन्य दूग्ध पदार्थको मूल्य पनि पुरानै रहेको छ।

मखमली अर्गानिक कृषि फार्म प्रालि, टोखाका (सञ्चालक) किसान लक्ष्मणप्रसाद बिडारीले सरकारले किसानका लागि प्रतिलिटर १० रुपैयाँले दूधको मूल्यवृद्धि गरे तापनि अहिले आफूले दूधको मूल्यवृद्धि नगरेको जानकारी दिए।

‘सरकारले बढाउने निर्णय गरे पनि हामीले अहिले पुरानै मूल्यमा दूध बिक्री गरिरहेका छौँ। अब विस्तारै एक महिनापछि बढाउने योजना छ,’ उनले भने।

Xtrem

Xtrem

अहिले उपभोक्ताको लागि दूध प्रतिलिटर एक सय रुपैयाँ बिक्री गरिरहेको बताए। साथै डेरीहरुका लागि भने फ्याटको हिसाबमा प्रतिफ्याट १४ रुपैयाँको दरले बिक्री गर्ने गरेको बताए।

कुनको मूल्य कति बढ्यो 
सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँ बढाएको एक सातापछि निजी डेरीहरुले दुग्धजन्य पदार्थको मूल्य कुनै मापदण्ड बिना बढाएका छन्।

एसोसिएसन र संघका अनुसार नयाँ मूल्य १४ रुपैयाँ बढाएपछि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर एक सय रुपैयाँ पुगेको छ।

यस्तै दहीको मूल्य प्रतिलिटरको १९० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रतिकिलो ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ कायम भएको छ। बटरको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ पुगेको छ। 

यस्तै दहीको मूल्य प्रतिलिटरमा २५ रुपैयाँले बढेको छ। पनिरको मूल्य प्रतिकिलोमा १४० रुपैयाँले बढाएका छन् भने घिउको मूल्यमा पनि लिटरमा २०० रुपैयाँले बढाएका छन्। बटरको मूल्य प्रतिकिलो १५० बढाएका छन्।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  २०:३०
  • #दूधको–मूल्य

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्