• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आफ्नो रोगबारे बताएर प्रशंसा कमाइरहेकी सेलिना

64x64
नेपाल लाइभ मंगलबार, फागुन १६, २०७९  १४:३९
1140x725

काठमाडौं- चर्चित अंग्रेजी गायिका सेलिना गोमेजको अचेल निकै तारिफ भइरहेको छ। गोमेज लुपस नामक रोगबाट ग्रसित छिन्। जसका कारण आफ्नो शरीरमा आइरहेको बदलावका विषयमा उनले खुलेर कुरा गरिरहेकी छिन्। यसरी रोगबारे खुलेर कुरा गर्ने उनको शैलीको धेरैले प्रशंसा गरेका हुन्। 

तीस वर्षीया गायिका गोमेज त्यतिबेला लुपसबारे प्रष्ट बताइन्, जुन समय उनी आफैंले जानकारी पाएकी थिइन्। सुरिली मात्रै होइन, सुन्दर समेत रहेकी गायिका गोमेजको शरीर औषधि सेवनका कारण बदलियो। केहीले ‘भद्दा’ भन्दै कमेन्ट गरे।  

त्यसपछि पनि उनी रोकिइनन्। लुपस र यसले शरीरमा देखिने बदलाव बारे कुराकानी गरिरहिन्। गोमेजले केही समयअघि टिकटकमा बताइन् कि जब उनी उपचारका क्रममा थिइन्, त्यो समयमा उनको शरीरमा निकै धेरै पानी जम्मा भयो र त्यसले उनको शरीर फुल्दै गयो। 

उनले थपिन्,  ‘अब म स्वस्थ रहन्छु र आफ्नो ध्यान राख्छु। मेरो औषधीबाट मलाई मद्दत मिलिरहेको छ।’

लुपस एक असाध्य अटो- इम्युन डिजिज (रोग) हो। जसले शरीरको रोग प्रतिरोधी तन्त्रलाई अतिसक्रिय गराउँछ। त्यसले सामान्य तन्तुमाथि असर गर्दछ। औषधीका माध्यमबाट यसका लक्षणहरुलाई काबुमा भने राख्न सकिन्छ।

गोमेजले २०१७ मा आफूलाई लुपस रहेको बताएकी थिइन्। त्यही कारणले उनको किड्नी प्रत्यारोपण गर्नुपरेको थियो।

प्रशंसक के भन्छन्?
केट एपलब्वाइ र क्रिस क्लार्क पनि ३० वर्षकै हुन्। दुवै लुपससँग जुधिरहेका छन्। बीबीसी न्युजसँग उनीहरुले गोमेजले यो रोगका बारेमा खुलेर कुरा गर्नुको अर्थ भएको बताएका छन्। 

केट भन्छिन्, ‘यो रोगका कारण शरीरमा देखिने बदलावका कारण जसरी गोमेजमाथि बडी सेमिङ भयो। त्यो म बुझ्न सक्छु।’

Ncell 2
Ncell 2
nimb
nimb

यसरी रोगबारे कुरा गरेकोमा क्रिस पनि गोमेजको तारिफ गर्छन्। उनी भन्छन्, ‘जसरी उनले खुलेर कुरा गरिरहेकी छिन्। त्यसले यो रोगबाट ग्रसितहरुलाई समाजमा सहज हुँदै गएको छ। त्यसैले म उनको पूरै समर्थन गर्छु।’

इन्स्टाग्राममा केटका ४० हजार फलोअर्स छन्।  उनी थप्छन्,  ‘सेलिना बडी शेमिङका शिकार भइन् तर जसरी उनी निर्धक्क बोलिन्, त्यो बहादुरीको जति तारिफ गरेपनि कम हुन्छ।’

Singer-Selina1677574327.gif

आफ्नो उदाहरण दिँदै उनी भन्छिन्, ‘म पनि पहिले दुब्लीपातली थिएन। अब शरीरमा मासु बढेको छ। केही सुन्निएकी छु। जति म बिरामी छु। त्यति नै आफूलाई लुकाउने कोशिस गरिरहेकी हुन्छु।’

Xtrem

Xtrem

सेलिना एक सेलिब्रिटी भएका कारण त्यसलाई सार्वजनिक गर्नुको अर्थ भएको बताइन्। आफूलाई मान्छेहरुले उक्त बिरामका दृष्टिबाट समेत हेर्न बताउँदै केही मान्छेहरु अहिले त्यसबारे सोधपुछ समेत गर्न थालेको अनुभव सुनाउँछिन्।

सेलिनाको उक्त कार्यले धेरै ज्यान जोगिनुका साथै मानसिक रुपमा पनि बलियो भइरहेको बताउँछिन्।  उनी भन्छिन्, ‘जब मैले लुपसका बारेमा थाहा पाएँ। मेरो मानसिक अवस्था ठीक थिएन। यदि सेलिनाले जस्तै यसका बारेमा कसैले कुरा गरेको हुँदो हो त मेरो हालत अर्कै हुन सक्थ्यो।’

Selina-with-child1677574327.png
सन् २०१४ मा युनिसेफको सद्‌भावना दूतका रुपमा गोमेज नेपाल आएकी थिइन्।

लुपस के हो?
ब्रिटिस स्वास्थ्य सेवाका अनुसार लुपस एक जटिल बिराम हो। शरीरका फरक-फरक हिस्मा यसले प्रभावित गर्छ। यो रोगका बारेमा अहिले पनि धेरै अनुसन्धान भइसकेको छैन। यसको लक्षण सामान्यदेखि ज्यान लिनेसम्मका हुन सक्छन्। 

लुपस विभिन्न किसिमका हुन्छन्। एउटाले छालालाई मात्रै प्रभावित गर्छ। धेरै गम्भीर अवस्थाको लुपसलाई  एरिथेमेटोसस भनिन्छ। यसले छाला, जोर्नी र शरीरका भित्री अंगमा असर गर्छ। 

धेरैलाई लुपस हुन सक्छ तर त्यतिबेला मात्रै थाहा लाग्छ, जतिबेला लक्षण धेरै बढिसक्छन्। लुपसको मुख्य लक्षण अधिक थकाइका साथसाथै अनुहार र हातको छालामा पाप्रा देखिनु, जोर्नीमा दुखाइ र शरीर फुल्दै जानु हुन्। 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने शुक्रबार, असोज १६, २०८३
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण शुक्रबार, असोज १६, २०८३
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु शुक्रबार, असोज १६, २०८३
चाडपर्वमा तोकिएको भाडाभन्दा बढी नलिन यातायात व्यवसायी महासंघको आग्रह शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्