• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जुन जगमा प्रचण्ड प्रधानमन्त्री हुनुभयो, त्यही जगमा एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति हुन्छ : योगेश भट्टराई

64x64
नेपाल लाइभ शनिबार, माघ २८, २०७९  १५:१०
1140x725

काठमाडौं– नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले जुन जगमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए, त्यही जगमा एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति हुने बताएका छन्।

शनिबार एमाले निकट ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधि सभामा निर्वाचित सांसदलाई बधाई तथा शुभकामनाका लागि आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले पुस १० कै सहमतिको जगमा प्रदेशमा मुख्यमन्त्रीहरु बनेको बताए।

‘अन्यत्र सबैतिर पुस १० गतेकै सहमति अनुसार हुने तर राष्ट्रपति हुन नहुने किन?,’ उनले भने, ‘कि त मुलुकमा अर्को राजनीतिक समीकरण निर्माण हुनुपर्‍यो। यदि यो राजनीतिक समीकरण आजको आवश्यकता हो र यो कायम छ भने राष्ट्रपति पदमा मात्रै त्यो खण्डित हुनुपर्ने औचित्य छैन।’

Ncell 2
Ncell 2

भट्टराईले फागुन २५ गते एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति निर्वाचित हुने र चैत २ गते सत्ता गठबन्धनकै व्यक्ति उपराष्ट्रपति निर्वाचित हुने दाबी गरे।

गत पुस १० गते एमाले र माओवादी केन्द्र लगायतका दलहरुबीच नयाँ सत्ता साझेदारीको सहमति हुँदा प्रचण्डलाई प्रधानमन्त्रीमा सघाउने र राष्ट्रपति तथा सभामुखमा एमालेले प्रस्तावित गरेका व्यक्तिलाई सघाउने सहमति भएको बताइन्छ। 

अन्य पदहरुको निर्क्र्योल  भइसकेको भए पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन बाँकी छ। ती पदमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई नसघाएर कांग्रेस उम्मेदवारलाई सघाउने आशंका व्यक्त गर्न थालिएको छ।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रचण्डले मधेशमा गाएको सायरी उद्धृत गर्दै रहबरले पार्टीबाट दिए राजीनामा
राष्ट्रपतिसँग अमेरिकाका राजदूत डीन आर थम्सनले गरे बिदाइ भेट
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम
सम्बन्धित सामग्री
प्रचण्डले मधेशमा गाएको सायरी उद्धृत गर्दै रहबरले पार्टीबाट दिए राजीनामा राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका सा... बिहीबार, पुस २४, २०८२
राष्ट्रपतिसँग अमेरिकाका राजदूत डीन आर थम्सनले गरे बिदाइ भेट त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बिहीबार, पुस २४, २०८२
पूर्वमन्त्री गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने सर्वोच्चको आदेश विशेष अदालतको आदेश बदर गर्न माग गर्दै पूर्वमन्त्री गुप्ता सर्वोच्च अदालत पुगेका थिए । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदा... बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
प्रचण्डले मधेशमा गाएको सायरी उद्धृत गर्दै रहबरले पार्टीबाट दिए राजीनामा बिहीबार, पुस २४, २०८२
राष्ट्रपतिसँग अमेरिकाका राजदूत डीन आर थम्सनले गरे बिदाइ भेट बिहीबार, पुस २४, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम बिहीबार, पुस २४, २०८२
पूर्वमन्त्री गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने सर्वोच्चको आदेश बिहीबार, पुस २४, २०८२
संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य सर्त हो : गृहमन्त्री बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्