• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

फुड डेलिभरीबाट उकासिएको अर्जुनको व्यवसाय

64x64
कल्पना घिमिरे शनिबार, माघ २१, २०७९  १०:५१
1140x725

काठमाडौं– नवलपरासीका अर्जुन टमाटा कक्षा १० मा पढ्दै थिए। ज्याला मजदुरी बाहेक घरमा बा आमाको आयको स्रोत थिएन। ‘फि तिर्ने पैसा थिएन। दुई खाले फित्ता भएको चप्पल पनि चुडिँएर गाँस्नुपर्ने दिन थिए,’ अर्जुन सम्झन्छन्।

घरको जेठो सन्तान उनी। पारिवारिक जिम्मेवारी काँधमा थियो। युवाहरू भारत जाने चलन थियो गाउँमा। अर्जुनले पैसा कमाउन मुम्बई जाने सोच बनाए। मुम्बई जान उनलाई १४ सय आइसी (नेपाली २५ सय रुपैयाँ) आवश्यक परेको थियो। त्यो पैसा जुटाउन बुवाले ऋण खोजे। 

तर ऋण कसैले पत्याएनन्।

‘ऋण नपाएपछि बहिनीको नाकको फुली बेचियो। त्यसपछि मुम्बई गएँ,’ उनी सुनाउँछन्।

मुम्बई हिँड्दा उनी १७ वर्षका थिए। मुम्बईमा न गाँस थियो, न वास। कति दिन समोसाको भरमा छाक र प्याजको बोरामा रात कटाए उनले।

उनले सुरुमा होटलमा भाँडा माझ्ने काम पाए। तलब थियो चार सय आइसी। त्यहीँबाट उनले संघर्षलाई जारी राखे। 

कामसँगै अध्ययन पनि अगाडि बढाए। क्राफमेन्ट सेफ, कुकरी कुकिङ ट्रेनिङ लिँदै काम गरे अर्जुनले। मुम्बईमा होटल म्यानेजमेन्टमा ब्याचलरसम्मको पढाइ सके। 

उनले मुम्बईमा २ लाख आइसी लगानी गरेर तीनओटा रेस्टुरेन्ट पनि खोले।  १२ जना कामदार राखे। ‘ती रेस्टुरेन्टबाट राम्रो आम्दानी भइरहेको थियो। कामदारलाई तलब दिएर मासिक ९० हजार आइसीसम्म कमाइ हुन्थ्यो,’ उनी सुनाउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

एक पटक कामकै सिलसिलामा उनले बेलायत जाने योजना बनाए। त्यो क्रममा एक दलाल उनीबाट ६ लाख आइसी लिएर फरार भयाे। घटनाले उनलाई निकै समयसम्म दुःखी बनायो। एकपटक अर्जुनका कामदारले ग्राहकसँग अभद्र व्यवहार गरे। त्यसले घटनाले उनलाई कानुनी झमेलामा फसायो। त्यसपछि होटल छाडेर उनी ०६४ मा नेपाल फर्किए। फर्किएकै वर्ष काम गर्न दुबई उडे। काम होटल लाइनमा थियो। 

मासिक २ लाख ५० हजार आम्दानी हुन्थ्यो त्यहाँ। चार वर्ष काम गरेपछि उनले आफ्नै रेस्टुरेन्ट खोले। त्यहाँ पनि राम्रो कमाइ थियो। 

फेरि उनलाई विदेश बस्न मन लागेन। ०७० सालमा स्वदेश फर्किए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल फर्केपछि काठमाडौंमा साथीहरूसँग समूहमा रेस्टुरेन्ट खोले। ठमेल, बालाजु, माछापोखरी र नेपालटारमा चारओटा रेस्टुरेन्ट खोलेका थिए उनीहरूले। रेस्टुरेन्टबाट राम्रै आम्दानी भएको थियो। विश्वभर फैलिएको कोभिड–१९ ले गर्दा रेस्टुरेन्ट बन्द हुने अवस्था आयो।

‘६ महिनासम्म त कामदारलाई तलब दिएर राखियो। त्यसपछि त दिन सकिएन। रेस्टुरेन्ट नै बन्द गरियो,’ उनी सुनाउँछन्। त्यतिबेला ४० लाख घाटा भएको सम्झन्छन् अर्जुन।

एउटा बालाजुको रेस्टुरेन्ट बाँकी थियो। त्यस रेस्टुरेन्टले केही समय व्यवसाय धान्यो।

त्यसपछि उनले फरक तरिकाले व्यवसाय गर्ने सोच बनाए। नेपालमा रातको समयमा खानाको डेलिभरी कम्पनी खासै थिएनन्। रातमा पनि खाना डेलिभरी गर्न आवश्यक छ भन्ने लाग्यो उनलाई। उनले दुई वर्ष अघि २० लाख लगानीमा बालाजुमा ‘भोजन नेपाल’ फुड डेलिभरी कम्पनी खोले।

नेपालमा पाउने मौलिक परम्परा अनुसारका खाना तथा खाजा बनाएर डेलिभरी गर्ने उद्देश्यले कम्पनीको नाम ‘भोजन नेपाल’ राखे। परम्परागत खाना, नेवारी थकाली खाना ढिँडो, गुन्द्रुकदेखि पिज्जा बर्गरसम्मका भेज तथा ननभेज आइटम यसमा पर्थे। 

त्यसपछि उनले फुड डेलीभरी गर्ने, खाना बनाउने गरी १२ जना कामदार राखे। सुरुवातको समयमा चलेन व्यवसाय। पछि भोजन नेपालको फेसबुक पेज बनाए। इन्स्टामा भोजन नेपाल नाम राखे। त्यसपछि मान्छेहरूले भोजन नेपालबाट खाना, खाजा अर्डर गर्न थाले।

५ महिना जति कठिन भयो। त्यसपछि अर्डर आउन थाले। 

अहिले उनले भोजन नेपालको शाखा बानेश्वरमा खोलेका छन्। अहिले काठमाडौं, भक्तपुर, ललितपुर तीनओटै जिल्लामा फुड डेलिभरी हुन्छ। रातको समयमा २० देखि ६० मिनेट लाग्ने ठाउँसम्म फुड पुर्‍याउने गरेको अर्जुन बताउँछन्।

भविष्यमा नेपालभरि नै यसका शाखा खोल्ने योजना छ उनको। 

भोजन नेपालको विशेष खाना मटन विर्यानी हो। साथै अर्डर अनुसार बर्गर, पिज्जा, मम, छोइला लगायतका नेवारी तथा थकाली खाना डेलिभर गर्ने गरिन्छ।

 भोजन नेपालको व्यवसाय फस्टाएको देखेर उनी सन्तुष्ट छन्। 

‘दिन र रातमा ६० देखि ८० ओटासम्म खाना तथा खाजाको अर्डर आउँछ। स्टाफलाई तलब दिएर डेढ लाख घट्दैन,’ उनी भन्छन्। 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्