• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

व्यवसायीसँग गर्भनरको छलफल : चालू पुँजीकर्जाको निर्णयबाट ‘यूटर्न’ हुने संकेत

64x64
सुमित्रा कार्की बुधबार, पुस २०, २०७९  १३:४६
1140x725

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा हुँदा व्यवसायीको कुरा सुन्नपछि सरेको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै व्यवसायीलाई भेट्न थालेका छन्।

अधिकारीले सोमबार उधोगी व्यवसायीका छाता संगठनका अध्यक्ष लगायतका टोलीलाई भेटेर चालू पुँजीकर्जा लगायतका विषयमा आफूले निर्णय परिवर्तन गर्ने सोच बनाएका छन्। 

यसअघि पूर्व अर्थमन्त्री जनार्दन शर्मा हुँदा आफ्नो अडानबाट गर्भनर पछि हटेका थिएनन्। जस कारण व्यवसायीहरुले सडकमै आएर आन्दोलनसम्म गरेका थिए। तर, पछिल्लो समय भने उनी व्यवसायीको मागप्रति लचक बनेको एक व्यवसायी बताउँछन्।

उनी भन्छन्, ‘सोमबार गर्भनरले व्यवसायीका सबै छाता संगठनलाई बोलाएर भेट्नुभएको छ। नयाँ अर्थमन्त्रीसँगै गर्भनर पनि हाम्रो मागहरुप्रति सकारात्मक देखिनुभएको छ। उहाँले हामीलाई माग पूरा गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ।’
सोमबार गभर्नरले कार्यालयै बोलाएर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग छुट्टाछुट्टै छलफल गरेका छन्। 

व्यवसायीसँगको छलफलपछि राष्ट्र बैंकले बैंकहरुलाई पनि चालू कर्जा पुँजी संशोधन गर्न भनेको र वाणिज्य छाता संगठन नेपाल बैंकर संघलाई पनि चालू कर्जा पुँजी संशोधन गर्न भनेको एक बैंकरले जानकारी दिए। 

यसअघि अर्थमन्त्री पौडेलले अन्दोलनरत निजी क्षेत्रसँग गभर्नर महाप्रसाद अधिकारीलाई सँगै राखेर निजी क्षेत्रको समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रका छाता संगठन मात्रै नभएर आन्दोलन गरिरहेका जिल्ला–नगरका व्यवसायीलाई पनि मन्त्रालयमा बोलाएर माग सम्बोधन गर्ने आश्वासन दिँदै आन्दोलन रोक्न आग्रह गरेका थिए। 

अर्थमन्त्रीको आग्रहपछि व्यवसायीहरुले पुस २७ गतेसम्मको लागि आन्दोलन रोक्ने र वाचाअनुसार माग सम्बोधन नभए फेरि आन्दोलन चर्काउने निर्णय गरेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

श्रेष्ठले भने, ‘अर्थमन्त्रीले अहिले पहिलो प्राथमिकतामा आर्थिक मुद्धालाई राखेको छु भन्नुभएको छ। उहाँले व्यवसायीसँग केही समय माग्नु भएको छ। यसका लागि हामीले उहाँलाई पुस २७ गतेसम्मको समय दिएर हेर्ने र त्यसपछि पनि उहाँले केही काम गर्नु भएन भने फेरि आन्दोलन गर्ने निर्णय भएको छ।’

सरकारको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीजस्तो व्यक्तिबाटै यस्तो आवश्वासन आएपछि आफूहरु सरकारले काम गर्छ भन्ने विश्वास लिएर आन्दोलन रोक्न तयार भएको व्यवसायी बताउँछन्। सरकार तथा अर्थमन्त्रीको यस्तो आश्वासन पूरा गर्ने दायित्व नेपाल राष्ट्र बैंकको बनेको छ। 

नेपाल राष्ट्र बैंक एउटा स्वो निर्णय गर्ने संस्था हो। तर, पूर्व अर्थमन्त्री हुँदा आफ्नो निर्णयबाट पछि नहटेका अधिकारी आफ्नो फेबरको सरकार आएपछि भने केही लचिलो बन्न लागेको जानकारहरुको बुझाई छ। 

एक अर्थविज्ञ भन्छन्, ‘अर्थमन्त्रीमा शर्मा हुँदा यही माग लिएर व्यवसायीहरु सडकमा आउँदा पनि केही वास्ता नगरेका गर्भनर अहिले आफ्नो फेबरको अर्थमन्त्री आएपछि धमाधम व्यवसायीलाई आफैंले बोलाएर भेट्न थालेका छन्।’ यसरी आफैंले व्यवसायीलाई बोलाएर भेट्न थालेका गर्भनर अब सरकारसँग मिलेर काम गर्ने मनस्थितिमा देखिएको ती अर्थशास्त्री बताउँछन्। 

Xtrem

Xtrem

‘चालू पूँजीकर्जा मार्गदर्शन कार्यान्वयनको अवधि बढाउन गभर्नरसँग छलफल भएको छ। गभर्नरले के सहजीकरण गर्नुपर्‍यो भनेर सोधको र हामीले कात्तिक १ गतेदेखि तीन वर्षका लागि पुनर्कर्जा मार्गदर्शन कार्यान्वयनको अवधि सार्नुपर्छ भनेका छौं,’ नेपाल चेम्बर आफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले भने, ‘पुराना ऋणीलाई कार्यन्वयन गर्न समय दिने भन्नेमा राष्ट्र बैंक सकारात्मक छ।’

राष्ट्र बैंक अध्ययन गरेर मार्गदर्शनको व्यवस्थामा केही संशोधन गर्न सकारात्मक रहेको उनले जानकारी दिए। छलफलमा ब्याजदर घटाउने र कर्जाको ब्याजदरमा आधार दर (बेसरेट)मालिने प्रिमियममा साना र ठूला ऋणीलाई फरक व्यवहार गर्न नहुने सुझाव दिएको मल्लले बताए। 

राष्ट्र बैंकले कात्तिकबाट कार्यान्वयनमा ल्याएको चालू पुँजीकर्जासम्बन्धी मापदण्डले व्यवसायीहरूले कारोबारको अधिकतम ४० प्रतिशतसम्म मात्र कर्जा पाउने व्यवस्था गरेको छ। 

त्यसबाहेक हरेक त्रैमासको अन्तिम महिनामा व्यवसायीहरूले लिएको यस्तो कर्जाको सीमान थप्न र पुराना ऋणीलाई नयाँकर्जा जारी गर्न नपाइने व्यवस्था छ। कर्जा लिँदै त्यही ऋण तिर्दै गर्ने अवस्था नआसोस् भन्ने उद्देश्यले यस्तो नीति लिइएको हो। बैंकहरूले यस्तो कारोबारको वास्तविकता पनि मूल्यांकन गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... बिहीबार, असोज १५, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने निगमका अनुसार पछिल्लो मूल्यसूचीमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर रु. १२.४० र डिजेलको रु. ४.६८ ले बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा... बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधि विज्ञानसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले हाल सञ्चालनमा रहेका प्रयोगशालाहरू स... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्