• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सरदारको घरमा ६०औं सन्तानले लियो जन्म, अझैं धेरै बच्चा जन्माउन चौथो विवाहको तयारी!

64x64
नेपाल लाइभ मंगलबार, पुस १९, २०७९  ०७:०८
1140x725

पाकिस्तान– पाकिस्तानको बलूचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो परिवारमा आइतबार ६०औं सन्तानले जन्म लिएको बताएका छन्। 

बीबीसँगको कुराकानीमा उनले पाँच सन्तान बितिसकेको बताउँदै अब ५५ सन्तान जिवित रहेको जानकारी दिए। यति धेरै सन्तान जन्मिए पनि आफू नरोकिने उनको भनाइ छ। ‘यदि अल्लाहको इच्छा भयो भने अरु सन्तान पनि जन्म’, उनी भन्छन्। 

५० वर्षीय सरदार जान मोहम्मद खान खिलजी क्वेटा सहरको इस्टर्न बाइपास नजिकै बस्छन्। उनी पेशाले चिकित्सक हुन्। उक्त क्षेत्रमा उनको क्लीनिक पनि छ। 

हाजीले भने,  ‘छोराको रुपमा यो मेरो ६० औं सन्तानले जन्म लिएको छ।’ उनले छोराको नाम खुशहाल खान राखेका छन्। 

उनका अनुसार खुशहाल खानकी आमालाई उनी जन्मिनुअघि उमरामा लिएर गएका थिए। यसै कारण पनि ६० औं सन्तानको नाम हाजी खुशहाल खान राखेका हुन्। 

पाकिस्तान विश्वका ८ ती देशमा पर्दछ, जो सन् २०५० सम्म विश्वको कूल जनसंख्यामा ५० प्रतिशतसम्म वृद्धिमा योगदान दिनेछन्। 

संयुक्त राष्ट्रसंघद्वारा जारी तथ्यांक अनुसार १९६० को दशकदेखि विश्वभर जनसंख्या घट्दो क्रममा रहेको छ। यो दर २०२० मा पनि जारी रह्यो। पाकिस्तानमा भने २०२० मा जनसंख्या वृद्धिदर १ दशमलव ९ प्रतिशत थियो। 

चौथो विवाहका लागि महिलाको खोजी
सरदार जान मोहम्मद चौथो विवाह गर्न चाहन्छन्। उनी चौथो विवाहका लागि महिला खोजीरहेका छन्। उनले भने, ‘मैले मेरा सबै साथीहरुलाई चौथो विवाहका लागि महिला खोज्न भनेको छु। उमेर ढल्किँदै छ। त्यसैले छिट्टै चौथो विवाह गर्न चाहन्छु।’

nimb
nimb

उनले धेरै सन्तान जन्माउनु आफ्नो मात्र इच्छा नभएको बताएका छन्। आफ्नी पत्नीहरुले पनि धेरै सन्तान जन्माउन चाहेको उनको भनाइ छ। उनको घरमा छोराको तुलनामा छोरीको संख्या धेरै छन्। 

उनका केही सन्तानको उमेर त २० वर्षभन्दा माथि छ। तर तीमध्ये अहिलेसम्म कसैको विवाह भएको छैन। उनीहरु अहिले पढिरहेका छन्। 

उनले क्लीनिकबाटै आफ्नो घरखर्च चलाइरहेका छन्। क्लीनिकबाहेक अन्य कुनै आर्जनको माध्यम छैन। महंगी बढ्दै गएपछि बालबच्चाको खर्च जुटाउन समस्या भइरहेको उनले बताए। 

उनी भन्छन्, ‘कारोबार ठप्प भइसकेको छ। आटा, घ्यू र चिनिसहित सबै वस्तुको मूल्य तीन गुणासम्म पुगेको छ। पछिल्लो वर्ष पूरै विश्वका साथै पाकिस्तानी जनताले अभावको सामना गरे। त्यसमा म पनि हुँ।’

आफ्ना बालबच्चालाई हरदम खुशी राख्ने प्रयास गरिरहेको उनको भनाइ छ। सन्तानलाई पढाउन पनि उनले निकै खर्च गरिरहेका छन्।  उनले बालबालिकाको खर्चका लागि अहिलेसम्म कसैसँग सहयोग मागेका छैनन्। तर सरकारले भने नागरिकका रुपमा आफ्ना सन्तानलाई सम्पूर्ण अधिकार दिनुपर्ने उनको भनाइ छ। 

सरदार जान मोहम्मद आफैं घुम्नका लागि शौखिन हुन्। उनी आफ्ना सबै सन्तानलाई पूरा पाकिस्तान घुमाउन चाहन्छन्। पहिला थोरै सन्तान हुँदा घुमाउन लैजान्थे पनि। अब यति धेरै बालबच्चालाई कारमा राखेर घुमाउन सम्भव छैन। सरकारले आफ्ना सन्तानलाई घुमाउनका लागि सहयोग गर्नुपर्ने उनको अपेक्षा छ। 

उनी भन्छन्, ‘यदि सरकारले मलाई एउटा बस दियो भने म सबै बच्चालाई लिएर सहजै पाकिस्तान घुमाउन सक्छु।’ कैयौं बच्चाका पिताका रुपमा चर्चा पाउनेमध्ये सरदार जान मोहम्मद बलुचिस्तानका दोस्रो व्यक्ति हुन्। 

यसअघि अब्दुल मजीद मेंगलको नाम थियो। बलुचिस्तानका अब्दुलले ६ विवाह गरेका थिए। ६ जना पत्नीबाट उनका ५४ सन्तान जन्मिएका थिए। अब्दुलको ७५ वर्षको उमेरमा निधन भएको थियो। दुई पत्नी र १२ सन्तान त अब्दुल जिवित रहँदै बितेका थिए। 
बीबीसी हिन्दीका लागि मोहम्मद काजिमले तयार पारेको विशेष रिपोर्टको अनुवाद

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने
सिटीको सानदार जित
बाढी–पहिरोले सडक सञ्जाल प्रभावित, मुख्य राजमार्गमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार भएको पत्रकार सम्मेलनमा चीनको केरूङ र नेपालमा आएको बाढीका विषयमा पत्रकारहरूले राखेका जिज्ञाशाको... शुक्रबार, भदौ १२, २०८३
चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो । शुक्रबार, भदौ १२, २०८३
भोटेकोशीको बाढीलाई लिएर चीनका राष्ट्रपतिको बैठक, के भयो निर्णय ? चिनियाँ राष्ट्रपति सि जिनपिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को राजनीतिक ब्युरो बैठकले केरुङ क्षेत्रमा आएको बा... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
भारतले सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने शनिबार, भदौ १३, २०८३
सिटीको सानदार जित शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोले सडक सञ्जाल प्रभावित, मुख्य राजमार्गमा राति आवागमन बन्द शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा ६ सय १६ जनाको शव फेला शनिबार, भदौ १३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्