• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विश्वभर १३ करोड शिशु जन्मिए, २७ लाख किताब प्रकाशित: जान्नुहोस् २०२२ का १३ तथ्य

64x64
नेपाल लाइभ शनिबार, पुस १६, २०७९  ०९:१८
1140x725

काठमाडौं– सन् २०२२ मा विश्वभर १३ करोड भन्दा धेरै बच्चा जन्मिएका छन्। यस्तै ६.५ करोडभन्दा बढी मानिसको मृत्यु भएको छ। यस्तै यस वर्ष विश्वभर ८ करोडभन्दा धेरै कार निर्माण भएका छन् भने २७ लाख भन्दा बढी किताब प्रकाशित भएका छन्। 

सन् २०२२ का १३ तथ्य
१–१३ करोड शिशु जन्मिए

यस वर्ष विश्वभर करिब १३ करोड भन्दा बढी शिशु जन्मिएका छन्। विश्वभर जन्मिएका शिशुको संख्यामध्ये भारतमा सबैभन्दा धेरै छ। भारतमा मात्रै यस वर्ष साढे २ करोड शिशु जन्मिएका छन्। संयुक्त राष्ट्रका अनुसार जनसंख्या बढ्ने रफ्तार यही कायम रह्यो भने १४ अप्रिल २०२३ सम्म भारतको जनसंख्या चीनको भन्दा बढी हुनेछ। 

२–मोटोपनबाट पीडित कति छन्?
विश्वभर मोटोपनबाट पीडितहरुको संख्यामा पनि वृद्धि भएको छ। यस वर्ष सबैभन्दा नाउरु देशमा ६१ प्रतिशत युवा मोटोपनका कारण पीडित भएका छन्। वर्ल्ड ओबेसिटी फेडेरेशनका अनुसार २०३० सम्म विश्वका हरेक पाँच मध्ये एक महिला र हरेक सातमध्ये एक पुरुष मोटोपनका समस्याबाट पीडित हुनेछन्। 

३–कति कुपोषित छन्? 
विश्वभर हाल ८६ करोडभन्दा बढी कुपोषणबाट प्रभावित छन्। यमनमा सबैभन्दा धेरै ४५ प्रतिशत जनसंख्या कुपोषण र भोकमरीबाट पीडित छन्। यस्तै दोस्रो स्गानमा सेन्ट्रल अफ्रिका गणराज्य रहेको छ। जहाँ ४४ प्रतिशत नागरिक कुपोषण र भोकमरीबाट पीडित छन्। 

यस्तै संयुक्त राष्ट्रको ‘द स्टेट अफ फुड सेक्यूरिटी एण्ड न्यूट्रिशन इन द वर्ल्ड २०२२’का अनुसार भारतमा अहिले २२ करोडभन्दा बढी नागरिक कुपोषित छन्। 

४–कति कार निर्माण भए? 
विश्वमा सबैभन्दा बढी अर्थात् करिब १० मिलयन (एक करोड) कार टोयटाले निर्माण गरेको छ। करिब ८२ लाख कार निर्माण गर्दै भल्स भेगन दोस्रो स्थानमा रहेको छ। यद्यपि पछिल्लो पाँच वर्षमा भारतीय बजारमा मारुति सुजुकी सबैभन्दा ठूलो कम्पनी रहेको छ। मारुतीले हरेक वर्ष करिब १६ लाख कार उत्पादन गर्दै आएको छ। 

५–कति साइकल बने?
विश्वमा सबैभन्दा बढी साइकल उत्पादन र बिक्री गर्ने कम्पनी जोयन्ट हो। यो कम्पनीले हरेक वर्ष करिब ७० लाखभन्दा बढी साइकल उत्पादन गर्दै आएको छ। साइकल उत्पादनको मामलामा भारत सबैभन्दा अघि छ। भारतको हिरो कम्पनीले मात्रै हरेक वर्ष ५० लाख भन्दा बढी साइकल उत्पादन गर्दै आएको छ। 

६–कति किताब प्रकाशित भए?
पठन सामग्री इमेल इन्टरनेटमा पाइने भए पनि पुस्तक प्रकाशन हुने क्रम उस्तै छ। यो वर्ष विश्वभर करिब २७ लाख पु्स्तक प्रकाशन भएका छन्। जसमध्ये आरईएलएक्स कम्पनीले मात्र ४ लाख २० हजार पुस्तक प्रकाशन गरेको छ। बुक मार्केट २०१६ का अनुसार भारत पुस्तक प्रकाशन गर्ने देशमध्ये विश्वको छैठौं नम्बरमा रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

७–कति हेक्टर जंगल फँडानी भयो?
हरेक वर्ष वन जंगल नासिने क्रम बढ्दो छ। वन संरक्षणका लागि विश्वभर ठूल्ठूला प्रयासहरु भए नि फँडानीको क्रम रोकिएको छ। यूएनका अनुसार ब्राजिलको अमेजन जंगलको वर्षावनमा सबैभन्दा धेरै रुख काटिएको छ।

यसवर्ष अमेजन जंगलमा ४८ लाख भन्दा बढी रुख काटिएका छन्। विश्वभर करिब ५० लाख ७८ हजार वन क्षेत्र फँडानी भएको छ। 

८–कति कार्बन उत्सर्जन भयो?
अहिले विश्वको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ कार्बन उत्सर्जन। यसको नियन्त्रणका लागि विभिन्न प्रयासहरु भए पनि शक्ति राष्ट्रहरुको प्रतिस्पर्धाका कारण कम हुन सकेको छैन। कार्बन उत्सर्जन गर्ने देशमा पहिलो नम्बरमा चीन रहेको छ।

चीनले हरेक वर्ष औसतन १ हजार टन कार्बन उत्सर्जन गर्दै आएको छ। ५४१ टन कार्बनका साथ अमेरिका दोस्रो स्थानमा रहको छ। यस्तै २६५ टनका साथ भारत कार्बन उत्सर्जन गर्ने देशहरुमा तेस्रो नम्बरमा रहेको छ। 

Xtrem

Xtrem

९–खानेपानीको प्रयोग कति?
सन् २०२२ मा विश्वभर करिब ४ हजार लाख करोड लिटर खानेपानीको प्रयोग भएको छ। यसको अर्थ विश्वभर यो वर्ष १६० करोड स्विमङ पुल बराबर पिउने पानीको प्रयोग भएको छ। पिउने पानी बाहेक घरेलु काममा पनि यसको प्रयोग भएको छ।

पिउने पानीको सबैभन्दा बढी प्रयोग चीनमा भएको छ। चीनमा सबैभन्दा बढी ३६२ लाख करोड ग्यालेन र अमेरिकामा २१६ लाख करोड ग्यालेन पानीको प्रयोग भएको छ। तेस्रो नम्बरमा रहेको भारतमा हरेक वर्य ४० करोड ग्यालेन पिउने पानीको प्रयोग भएको छ। 

१०–अवैध ड्रग्समा कति रकम लगानी?
विश्वभर यस वर्ष अवैध ड्रग्समा भारी लगानी भएको पाइएको छ। सन् २०२२ मा करिब ३२ लाख करोड भारतीय रुपैयाँ बराबर रकम अवैध ड्रग्समा प्रयोग भएको पाइएको छ। 

विश्वभरमा अवैध ड्रुग्सको ६ वस्तुमा धेरै लगानी हुने गरेको छ। जसमा कोकिन, गाँजा, अफिम, एमडीएमए, ट्रयांकवलाइजर र सुघ्ने नशा जस्तै बोनफिस्क, कोडिन लगायत रहेका छन्। 

११–कति कम्प्यूटर उत्पादन भए? 
प्रविधिको विकाससँगै यससँग सम्बन्धित वस्तुको उत्पादन हरेक वर्ष बढ्दै आएको छ। यसवर्ष मात्रै विश्वभरमा करिब २३ करोड ३९ लाख कम्प्यूटर उत्पादन भएका छन्। सबैभन्दा धरै लेनोभो कम्पनीले उत्पादन गरेको छ।

यो कम्पनीले हरेक वर्ष २० लाख भन्दा धेरै कम्प्यूटर उत्पादन गर्दै आएको छ। दोस्रो नम्बरमा रहेको एचपीले हरेक वर्ष १८ लाखभन्दा धेरै कम्प्यूटर उत्पादन गर्दै आएको छ।

१२–विश्वभर कूल इन्टरनेट प्रयोगकर्ता
विश्वभर हरेक वर्ष इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा बढ्दै गएका छन्। सन् २०२२ मा ५४७ करोडले इन्टरनेट प्रयोग गरेका छन्। पूरै विश्वमा सबैभन्दा धेरै चीनमा इन्टरनेटको प्रयोग हुँदै आएको छ।

यहाँ १०२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन्। यस्तै दोस्रो नम्बरमा रहेको भारतमा करिब ६५ करोड इन्टरनेट प्रयोगकर्ता रहेका छन्। 

१३–कतिले गरे आत्महत्या? 
बढ्दो व्यस्तता र अन्य कारणले हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दो छ। रोकथामका लागि विभिन्न प्रयासहरु भइरहे पनि ति सफल भएका छैनन्। 

सन् २०२२ मा मात्रै विश्वभर १० लाख ४७ हजार मानिसले आत्महत्या गरेका छन्। आत्महत्या गर्ने दर सबैभन्दा बढी विकसित देशमा नै देखिन्छ। 

सबैभन्दा धेरै आत्महत्या दक्षिण कोरियामा हुने गरेको छ। यहाँ हरेक एक लाखमध्ये २६ जनाले गत वर्ष आत्महत्या गरेका थिए। 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री वालेनकाे दावी सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्