काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन्।
आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन भने गर्ने उनले बताए।
लिङ्देनले यो सरकारलाई समर्थन मात्रै गर्ने र आफ्नो पार्टी सरकारमा नजाने बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।