• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मेसीको भविष्य : पीएसजी, बार्सिलोना वा इन्टर मियामी?

64x64
नेपाल लाइभ मंगलबार, पुस ५, २०७९  १९:२६
1140x725

काठमाडौं– बाँकी रहेको एउटा मात्रै चाहना विश्वकप ट्रफी चुम्ने सपना स्टार अर्जेन्टाइन खेलाडी लियोनल मेसीले पूरा गरे। लामो प्रतीक्षापछि सपना पूरा गरेका मेसी अब फेरि आफ्नो भविष्यलाई लिएर गरिने प्रश्नबाट घेरिने संघारमा आइपुगेका छन्। 

यही सिजनको अन्त्य अर्थात् आगामी जुनमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको मेसीको सम्झौता सकिँदैछ। त्यसपछिको मेसीको गन्तव्य कता? भन्ने प्रश्नहरु तेर्सिन थालेका छन्। स्पेनिस ला–लिगा क्लब बार्सिलोनाले मेसीका गतिविधिलाई सुक्ष्म रुपमा नियाल्दै पुनः बार्सिलोना फर्काउने प्रयास सुरु गरेको छ।

मेसीसँग पीएसजीसँगै थप सम्झौता गर्दै लम्ब्याउने, पूर्वक्लब बार्सिलोना फर्कने वा अमेरिकन क्लब इन्टर मियामी जाने भन्ने विकल्पहरु अहिले खुला छन्।

फर्केलान् बार्सिलोना?
मेसीले विश्वकपको ट्रफी उचाल्नासाथ बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले ट्वीटरमा मेसीलाई धन्यवाद दिएका थिए। ‘बधाई छ लियो! यसका लागि तिमी योग्य थियौ। यो क्षणका लागि फुटबल ऋणी छ।’

यसले लापोर्टा र मेसीबीचको सम्बन्ध सुमधुर रहेको देखाउँछ। जसकारण मेसी बार्सिलोना फर्कन सक्ने बताइएको छ। बार्सिलोना क्लबले आफ्नो अफिसियल सामाजिक सञ्जालहरुबाट पनि मेसीलाई बधाई दिइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

लापोर्टा बार्सिलोनाका अध्यक्षमा निर्वाचित भएपछि मेसीलाई बार्सिलोनामै राख्नका लागि हर प्रयास गरेका थिए। बार्सिलोना छाड्नुपर्दा मेसी पनि भावुक भएका थिए। मेसीलाई पनि यो थाहा छ कि बार्सिलोनामा रहँदा उनले सबथोक क्लबबाट पाएका थिए भने उनले पनि क्लबका लागि सबैथोक दिएका थिए।

बार्सिलोनामा रहँदा ४ वटा च्याम्पियन्स लिग, १० ला लिगा, ७ कोपा डेल रे, ३ क्लब वर्ल्डकप, ३ युरोपियन्स सुपर कप र ८ स्पेनिस सुपर कपको उपाधि मेसीले जितेका थिए। 

पुराना साथीहरूसँग पुनर्मिलन गर्न जालान् मियामी?
मेसी जान सक्ने अर्को विकल्पको रुपमा मियामीलाई पनि हेरिएको छ। आफ्नो सुनौलो अवकाशका लागि मेसी मियामी पुग्नसक्ने आकलन पनि गरिएको छ। डेभिड बेक्ह्यामको समेत लगानी रहेको मियामीले मेसीलाई अनुबन्धन गर्न चाहेको विषय यसअघि नै सार्वजनिक भएको थियो।

जुन कुरा बेक्ह्यामले समेत लुकाएका छैनन्। मेसीले समेत केही लगानी मियामी शहरमा गरेका छन्। बेक्ह्यामको प्रस्ताव स्वीकारेको अवस्थामा उनलाई वार्षिक १४ मिलियन तिर्न मियामी तयार रहेको छ। मियामीमा मेसीका नजिकका साथी सर्जियो बुस्केट्स र लुईस स्वारेजसँग पनि जोडिएको छ।

पीएसजी
विश्वकप सकिएलगत्तै पीएसजीका अध्यक्ष नासेर अल खेलाइफीले मेसीको निरन्तरताबारे छलफल गरिसकेको मार्काले दाबी गरेको छ। पहिलो सिजन त्यति जम्न नसकेका मेसीले दोस्रो सिजन पीएसजीमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित पीएसजी भित्रिएका मेसी अर्को सिजन समेत रहन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश
धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते
सम्बन्धित सामग्री
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित... आइतबार, असोज ४, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश आइतबार, असोज ४, २०८३
धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते आइतबार, असोज ४, २०८३
सुनको मूल्य बढ्यो आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्