काठमाडौं– फ्रान्सले पुन: खेललाई ३–३ गाेलकाे बराबरीमा पुराएकाे छ। केलियन एमबाप्पेले १ सय १८ मिनेटमा विश्वकपकाे फाइनलमा ह्याट्रिक गाेल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।