• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

नवलपरासीका बसन्त थापा, जो भारतीय पहलवानलाई पछार्दै प्रथम भए

64x64
प्रतिक पौडेल बिहीबार, मंसिर २९, २०७९  १८:४४
1140x725

बुटवल– बुधबार भैरहवाको एक दङ्गलमा कुस्ती चल्दै थियो। एकजना बडेमानको शरीर भएका व्यक्ति नकाव लाएर दङ्गलमा प्रवेश गरे। ती व्यक्तिले कोही नेपाली हिम्मतवाल भए आफूसँग कुस्ती खेल्न चुनौती दिए।

भारतको पञ्जावबाट रुपन्देही कुस्ती खेल्न आएका ती व्यक्तिले नेपालीलाई चुनौती दिएसँगै दर्शकदीर्घाबाट हुटिङ आयो– बसन्त! बसन्त! बसन्त!

बसन्त दङ्गलमा आए। अनि ती नकावधारी पहलवानलाई उचालेर पछारे। जित हासिल गरे। उनी थिए नवलपरासीका बसन्त थापा।

बसन्तले पछारेका ती एक्ला व्यक्ति होइनन्। भैरहवाको लुम्बिनी महोत्सवमा तीन दिनसम्म चलेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा बसन्तले आधा दर्जनजति भारती पहलवानलाई यसरी नै पछारे। 

र, अन्तिम दिन भएको फाइनल खेलमा पनि उनले भारतको पञ्जावबाट आएका कालिचिता पहलवानलाई पराजित गर्दै बसन्तले प्रथम उपाधि हासिल गरे। उनले २५ हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे।

रुपन्देही जिल्लामा पछिल्लो समय कुस्ती खेल लोकप्रिय बन्दै गएको छ। कुनै समय क्रिकेट खेलको उर्वर भूमिको रुपमा चिनिने रुपन्देही अहिले कुस्ती खेलले पनि चिनिन थालेको छ। जिल्लाको ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकामा कुस्ती प्रतियोगिता हुन थालेका छन्।

जिल्लामा हुने कुस्ती प्रतियोगिताहरुमा मुख्यरुपमा नेपाल र भारतका पहलवानको सहभागिता हुने गरेको छ। पछिल्लो समय यो खेलप्रति युवाहरू पनि आकर्षित भइरहेका छन्। कुस्ती मनोरञ्जनका साथै स्वास्थ्यका लागि पनि उत्तम मानिन्छ।

पहलवान बसन्त थापा भन्छन्, ‘कुस्ती खेललाई राज्यले चासो दिन सक्यो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि सफलता हासिल गर्न सक्छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

थापाका अनुसार राज्यले ध्यान नदिँदा कुस्ती खेल नै ओझेलमा परेको छ। नेपालमै अत्यधिक रुचाइएको यो खेल सरकारी उदासिनताले लोप हुन लागेको उनी बताउँछन्।

गत कार्तिकमा रुपन्देहीको रोहिणी गाउँपालिकाले कुस्ती प्रतियोगिता आयोजना गरेर जीवन दिने प्रयास गर्‍यो। रुपन्देहीमा मुख्य रुपमा स्थानीयले आफ्नै पहलमा प्रतियोगिता आयोजना गर्ने गरेका छन्। 

अहिले नेपालमा बाबा केशवदास, बैजनाथ पहलवान, रुपन्देहीका राजेन्द्र यादव, धमेन्द्र पहलवान, दाङका शंकर थापा, नवलपरासीका बसन्त थापा, पारस थापा लगायत पहलवानहरू कुस्ती खेल्न भारतसम्म जाने गरेका छन्। 

राजेन्द्र र बैजनाथ नेपालकै स्वर्णपदक विजेता हुन् भने बाबा केशवदास अन्तर्राष्ट्रिय स्तरमा हुने कुस्ती प्रतियोगिताका लागि नेपालबाट प्रतिनिधित्व गर्छन्। पहलवान राजेन्द्र यादवका अनुसार कुस्ती मधेसको मन मुटुमा बसेको खेल हो। यस खेललाई राज्यले प्राथमिकता दिए नेपाली पहलवानहरुले अन्तर्राष्ट्रिय मञ्चमा पनि सफलता हासिल उनी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले कुस्ती खेलको विकासका लागि काम गर्न सके यस खेलले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग गर्ने खेलाडीहरूको भनाइ छ। पहलवानहरूलाई सरकारले नियमित आयको व्यवस्था गर्नुपर्ने खेलाडीको माग छ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताका बेला मात्र सरकारले केही महिनाका लागि भत्ता दिने गरेको खेलाडीहरू बताउँछन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्