प्रतितिनिधि सभा (फाइल तस्बिर)
काठमाडौं– २७५ सदस्य रहेको प्रतिनिधि सभामा १८ जना दलित सांसद निर्वाचित भएका छन्। दलित सांसदहरुको प्रतिनिधित्व ६.५४ प्रतिशत हो।
१७ जना सममानुपातिक प्रणालीबाट र १ जना प्रत्यक्षबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।
प्रत्यक्षतर्फ रुपन्देही १ बाट नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा मात्र निर्वाचित भए।
समानुपातिक तर्फबाट कुन दलले कस–कसले बनाए दलित सांसदः
नेपाली कांग्रेसबाटः
जीवन परियार
शान्ति विक
रुपा विक
सीता मिजार
आशा विक
नेकपा एमालेबाटः
ईश्वरबहादुर रिजाल
प्रभु हजारा पासवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
माओवादी केन्द्रबाटः
रणेन्द्र बराली
सुशीला श्रीपाली ठकुरी
राष्ट्रिय स्वतन्त्र पार्टीबाटः
सन्तोष परियार
शिव नेपाली
राप्रपाबाटः
अनिषा नेपाली
जसपाबाट:
सहनाज रहमान
जनमत पार्टीबाट:
रञ्जु कुमारी खंग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।