• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

टोल कक्षा : बालबालिकालाई सिक्ने अवसर

64x64
रासस आइतबार, मंसिर २५, २०७९  ०८:३७
1140x725

धनगढी– कैलालीको चुरे गाउँपालिका–३ चित्रपुरका आधारभूत तहमा अध्ययनरत सोनिया धामी गायनमा निकै पोख्त छ‍िन्। साथीहरुसँग माझमा कुरा गर्न हिच्किचाउने, लाजले मुख थुन्ने उनी अहिले निर्धक्कसँग विद्यालयमा हुने कार्यक्रममा भाग लिन थालेकी छन्। 

गीत–सङ्गीतमा उनी विद्यालयकै अब्बल छात्राका रूपमा परिचित भएकी छन्। शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गत टोल कक्षा सञ्चालन भएपछि विद्यार्थीको क्षमता अभिवृद्धि भएको छ।

‘कोरोना सङ्क्रमणका बेला विद्यालयको पढाइ प्रभावित हुँदै आएको थियो’, टोल शिक्षक दुर्गा मल्लले भने, ‘बालबालिका घरमा बस्नुपर्दा विद्यालयमा सिकेको कुरा बिर्सिसकेका थिए, टोल कक्षा सञ्चालन भएपछि बालबालिकाको पढ्ने, क्षमता प्रदर्शन गर्ने कार्यमा वृद्धि भएको छ।’ अडियो, भिडियो सुनेर कक्षामा बालबालिकाले पठनपाठनको कार्य गर्दै आएका छन्।

‘विद्यालय जानुपर्दा आधारभूत तहका बालबालिका निकै रुने, कराउने  विद्यालय जान नाइनास्ती गर्दथे’, शिक्षक मल्लले भने, ‘हाल घरकै वातावरणमा टोल कक्षामा पढाइ हुन थालेपछि बालबालिका नियमित विद्यालय आउने क्रम बढेको छ।’

उनका अनुसार टोल कक्षामा सहभागी हुने बालबालिकालाई सरसफाइ र स्वच्छताका बारेमा दैनिक बताउने गर्न थालेपछि बालबालिका पहिलेको तुलनामा व्यक्तिगत सरसफाइमा ध्यान दिन थालेको उनले बताए। 

विद्यालय पोशाक चटक्क पारेर, कपाल कोरेर बालबालिका विद्यालय पुग्छन्, गृहकार्य गर्छन्, अनुशासित भएर कक्षा कोठामा सहभागी हुने गरेका छन्। नबुझेको कुरा आत्मविश्वासका साथ पालैपालो सोध्ने कार्य बालबालिकाले गर्ने गरेका छन्।

‘टोल कक्षाले विद्यालय र अभिभावकको बीचमा पुलको काम गरेको छ’, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु पाण्डेयले भने, ‘कोरोनाका कारण टुटेको विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावकबीचको सम्बन्ध यस कार्यक्रमले जोड्ने कार्य गरेको छ।’

विगतको तुलनामा पढ्ने, लेख्ने सीपको विकास बालबालिकामा भएको पाइएको उनले बताए। बालबालिका विद्यालयमा पठाएपछि अभिभावकले शिक्षाको अवस्थाका बारेमा सोधीखोजी गर्दैनथे। हाल टोल कक्षामार्फत सचेत पार्ने कार्य गरिएपछि बालबालिकाको शिक्षाको अवस्था बुझ्न महिनाको एकपटक अभिभावक विद्यालयमा पुग्ने गरेको टोल शिक्षक कल्पना बमले बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रमअन्तर्गत टोल शिक्षकलाई सल्लाह, सुझाव दिन र अनुगमनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई जिम्मा दिइएको छ। बालबालिकालाई पढ्नका लागि सहजता प्रदान गर्न प्रत्येक टोल कक्षामा ट्यावसँगै स्वअध्ययन सामग्री उपलब्ध गराइएको छ।
 
शिक्षा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गत घरायसी तथा समुदायमा आधारित टोल शिक्षक र विद्यालयमा अध्ययन गराउने शिक्षकलाई पुनःताजगी तालिम, विद्यालय सरसफाइ (हात धुने) सुविधाको सुधारमा सहयोग, सिकाइ निरन्तर योजनाका लागि विद्यालयमा अनुदान, इसिडी किट प्रयोग गर्नका लागि सहजकर्तालाई तालिम दिइएको परियोजनाका कार्यक्रम संयोजक कर्ण बानियाँले जानकारी दिए। 

टोल शिक्षा कार्यक्रमलाई निरन्तरता दिई बालबालिकाको सिक्ने क्षमता अभिवृद्धि गर्नका लागि कार्यक्रम अगाडि बढाइनुपर्ने चुरे गाउँपालिकाका वडा नं १ का वडाध्यक्ष डम्बरबहादुर सिंहले बताए। 

‘वैकल्पिक स्रोत परिचालन गरेर टोल कक्षालाई निरन्तरता दिन प्रतिबद्ध छौं’, उनले भने, ‘यस कार्यले शिक्षाको गुणस्तरमा वृद्धि हुन्छ, गाउँपालिकाको आगामी योजनामा यस कार्यक्रमलाई समेट्छौं।’ गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विविराज सोतीले कोभिडका कारण देशभरका ८० लाख बालबालिका प्रभावित भएको उल्लेख गर्दै सिकाइबाट बञ्चित बालबालिकालाई यस कार्यक्रमले सघाउ पुर्‍याएको बताए। 

‘सिक्न नपाएका बालबालिकाले सिक्ने अवसर पाए’, उनले भने, ‘पाठ्यक्रममा भएका पाठ्य विषयवस्तु बालबालिकाले बिर्सिसकेका थिए, टोल कक्षा सञ्चालनले बालिबालिकाले बिर्सिएको कुरा पुनः सिक्ने अवसर पाए, सेवामा सबैभन्दा ठूलो सेवा यस कार्यक्रमका माध्यमबाट भएको छ।’

Xtrem

Xtrem

टोल कक्षाको प्रभावकारिताको कारणले विद्यालयमा शैक्षिक सामग्रीको सजावट विगतको तुलनामा निकै परिवर्तन भएको पाइएको उनले बताए। ‘विद्यार्थीको विद्यालय आउने दरमा वृद्धि भएको छ, न्यून सेवा सुविधा पाएर पनि टोल शिक्षकले सेवा दिएका छन्, कार्यक्रममा देखिएका असल अभ्यासलाई अगाडि बढाउन आतुर छौं।’

युएसएआइडीको आर्थिक सहयोगमा युनिसेफको समन्वय र निड्स नेपाल कञ्चनपुरद्वारा सञ्चालित शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गतको टोल शिक्षा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी र अछाम जिल्लाका १० गाविसका तीन सय ५३ विद्यालयको सेवा क्षेत्रभित्र एक हजार ४५  टोल कक्षा सञ्चालित छन्।

कञ्चनपुरको बेलडाँडी र लालझाडी गाउँपालिका, कैलालीको कैलारी, जोशीपुर, जानकी, बद्र्धगोरिया, चुरे, मोहन्याल बैतडीको डिलाशैनी र अछामको रामारोशन गाउँपालिकामा कार्यक्रम सञ्चालमा रहेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् । बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस... बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई पठाएको निर्णयमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने व्यवस... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्