• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

जागिर गुमेपछि जन्मिएको ‘दार्जिलिङको स्वाद’

64x64
कल्पना घिमिरे शनिबार, मंसिर २४, २०७९  १९:४३
1140x725

काठमाडौं– कोरोना माहामारीका कारण नेपालमा पहिलो लकडाउन भयो।

त्यतिबेला हिमालयन टाइम्स पत्रिकामा डिजानिङ गर्थिन् रोनिभा थापा। तर लकाडाउनका कारण उनी जागिरबिहीन हुनुपर्यो।

पत्रिकाले आर्थिक संकटका कारण तलब दिन सकेन। बाध्य भएर जागिर छाडेकी रोनिभा चिन्तित बनिन्।

‘अब के गर्ने होला?’

घरमा बसिरहेको बेला रोनिभा सोचमग्न हुन्थिन्। सबै व्यवसाय ठप्प भएको बेला बाहिरको खाजाको स्वाद पनि भुलिसकेका थिए रोनिभा परिवारले। ‘घरभित्र जे पाक्छ त्यही खाएर बस्नुपर्ने अवस्था थियो। दिनदिनै एउटै खाजा खाँदा  सबैलाई दिक्क लागेको थियो,’ उनी सुनाउँछिन्। 

त्यही मेसोमा एकदिन आमाले मःम बनाइन्। त्यो मःम अहिलेसम्मकै फरक स्वादको थियो। 

'यसरी फरक स्वाद कसरी भयो त?'

उनकी आमा निना राई (थापा)दार्जिलिङकी हुन्।आमालाई दार्जिलिङमा बनाउने मःमबारे राम्रो ज्ञान रहेछ। दार्जिलिङको स्वादमा बनाएकाले नेपाली मःम भन्दा बढी मन पराइन् रोनिभाले।

Ncell 2
Ncell 2
nimb
nimb

बुबाले पनि निकै मन पराए। 

मःम खाइरहँदा रोनिभाले एउटा प्रस्ताव गरिन्, ‘ममीलाई मःम बनाउन आउँदो रहेछ। यसैको व्यवसाय गरौं न।’

सल्लाहलाई बा आमाले सकारात्मक लिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दोस्रो दिन बनाएको मःमको फोटो खिचेर रोनिभाले अनलाइनमा राखिन्। अनलाइनमा देखेपछि आफन्त र साथीभाइले अर्डर गरे। त्यसपछि बजारमा मःमको माग बढ्दै गयो। 

‘पहिलो दिन हामीले ३० प्लेट फ्रोजन मःम बिक्री गरेका थियौं। त्यसपछि त माग बढ्दै गयो,’ उनी सुनाउँछिन्। 

मःमको माग बढ्दै गएपछि समय र परिणाम पनि धेरै हुने भयो। आफ्नै घरमा खाली कोठा थियो। त्यही कोठामा उनीहरूले मःम बनाएर फ्रोजन गरेर राख्न थाले। 

मःम बनाउने व्यवसायमा परिवार नै सामेल थियो। ‘ममीले मःम बनाउने पिठो बनाउनुहुन्थ्यो। म खुर्सानी केलाउँथे। सबै काम परिवार मिलेर गर्थ्यौं,’ रोनिभा सम्झन्छिन्।

टाढाबाट पनि माग आउन थाल्यो। तर लकडाउनले टाढासम्म पुर्‍याउन सम्भव थिएन। लकडाउन खुकुलो भएपछि टाढासम्म पनि अर्डरअनुसारको मःम पुग्न थाल्यो। 

अब मःम बनाउन कामदार नै राख्नुपर्ने भयो। 

रोनिभाका अनुसार अहिले मःम बनाउने मात्र सात जना कामदार छन्। डेलिभरी फुडमाण्डुले गरिदिन्छ। फ्रोजन मःम दैनिक पाँच सय प्लेट बिक्री हुन्छ।

उनका अनुसार फ्रोजन मःम भेज र ननभेज दुवैको ३० पिसको प्याकेट बनाइन्छ। त्यसमा अचार फ्रि हुन्छ। अचारको पैसा लाग्दैन। भेज मःम प्रतिप्याकेट २ सय ५५ रुपैयाँ पर्छ।

बफ मःम प्रति प्याकेट ३ सय रूपैयाँ पर्छ। चिकेन मःमको मूल्य प्रतिप्याकेट ३ सय ६० पर्छ।

रोनिभाले गत साउन १५ गतेबाट मैतिदेवी चोकमा ‘स्याङ्को कट्टी रोल, दार्जिलिङको स्वाद’ नामक रेस्टुरेन्ट खोलिन्। जहाँ दार्जिलिङको स्वादमा पाँच प्रकारका मःम पाइन्छन्। जसअन्तर्गत चिकेन, पोर्क, बफ, पनिर र भेज छन्। 

ठूलो मःम पनि दार्जिलिङको स्वाद हो। यो पनि भेज/ननभेज दुवैमा पाइन्छ। 

‘आजभोलि दैनिक खाजामा पहिलो रोजाइ मःम पर्छ। तर हाम्रो जिब्रोले दैनिक एउटै भन्दा नयाँ नयाँ स्वाद बढी खोज्छन्,’ उनी भन्छिन्, ‘त्यसको विकल्प दार्जिलिङको स्वाद हो।’

रोनिभाका अनुसार नेपाली मःम मसलादार हुन्छ। यो खाना स्वास्थ्यका हिसाबले हानिकारक मानिन्छ। तर दार्जिलिङको मःममा मसला नहुने बताउँछिन्। 

उनी अचार पनि सादा हुने बताउँछिन्। अचारमा मसला नहाले पनि मीठो स्वाद हुन्छ। ‘अचार दुई प्रकारको हुन्छ। एउटा गर्मी सिजनमा खाने ग्रेभी र अर्काे जाडो सिजनमा खाने झोल,’ उनी भन्छिन्।

आलुदम दार्जिलिङको विशेष परिकार हो। यो पनि उनको रेस्टुरेन्टमा पाइन्छ। ‘आलुदम आलुबाट बनाइने एउटा खाजाको परिकार हो। यो सामान्य आलु फ्राइ भन्दा मीठो हुन्छ,’ उनी भन्छिन्। 

उनी अब यसको शाखा विस्तार गर्ने योजनामा छिन्। काठमाडौंको बानेश्वर र ललितपुरको जावलाखेलमा उनले छिट्टै नयाँ रेस्टुरेन्ट खोल्ने बताइन्।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्