काठमाडौं– प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा अहिले पोर्चुगल र स्विट्जरल्याण्ड खेलिरहेका छन्।
यसैबीच, पोर्चुगलले दुई गोलको अग्रता लिएको छ। गोन्सालो रामोसले १७ मिनेटमै गोल गर्दैे पोर्चुगललाई सुरुवाती
अग्रता दिलाएका थिए। फेरि ३३ औँ मिनेटमा पेपेले गोल गर्दै अग्रता दोब्बर बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।