काठमाडौं– प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा अहिले पोर्चुगल र स्विट्जरल्याण्ड खेलिरहेका छन्।
यसैबीच, पोर्चुगलले अग्रता लिएको छ। गोन्सालो रामोसले १७ मिनेटमै गोल गर्दैे पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका हुन्।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आज सुरुवाती ११ मा परेका छैनन्। उनको ठाउँमा रामोसले खेलेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।