दोहा– चार दिनपछि विश्वकपको क्वाटरफाइनल खेल्न लागेको डिफेन्डिङ च्याम्पियन फ्रान्सले आफ्नो स्टार स्ट्राइकर केलियन एमबाप्पेलाई अभ्यास सत्रमा गुमाएको छ।
मंगलबार उनी घुँडाको चोटका कारण अभ्यास सत्रमा सहभागी भएनन्। एमबाप्पेले कतारमा जारी विश्वकपमा सबैभन्दा धेरै ५ गोल गरिसकेका छन्।
फ्रान्सले विश्वकपअन्तर्गत क्वाटरफाइनल खेल इंग्ल्याण्डसँग आइतबार खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।