काठमाडौं– स्पेनका गाभी विश्वकपकाे नकआउट चरण खेल्ने विख्यात फुटबल खेलाडी ब्राजिलपछि दाेस्राे कान्छाे खेलाडी बन्न पुगेका छन्।
कतार विश्वकपअन्तर्गत माेरक्काेविरुद्ध मैदानमा उत्रिदै उनले याे कीर्तिमान बनाएका हुन्।
गाभी १८ वर्ष १२३ दिनमा नकआउट खेल्दै छन्। यसअघि ब्राजिलका पेलेले १९५८ काे विश्वकपमा १७ वर्ष २४९ दिनमा नकआउट चरणकाे खेल खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।