काठमाडौं– दक्षिण काेरियाले दाेस्राे हाफकाे ७६ मिनेटमा ब्राजिलविरुद्ध गाेल फर्काएकाे छ।
काेरियाका लागि मिडफिल्डर पाइक सुङ हाेले डिबक्स बाहिरबाट लामाे सर्टमा गाेल गरेका थिए।
ब्राजिलले प्रिक्वाटर फाइनलकाे पहिलाे हाफमा ४ गाेलकाे अग्रता लिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।