काठमाडौै– ब्राजिल स्टार नेइमार आफ्नो देशका महान खेलाडी पेलेको सर्वाधिक गोलको कीर्तिमानभन्दा एक गोलले मात्र पछाडि परेका छन्।
चोटबाट फर्किएका नेइमारले सोमबार कतारमा जारी विश्वकपको प्रिक्वाटर फाइनलमा दक्षिण कोरियाविरुद्ध १३ मिनेटमा पेनाल्टीमार्फत गोल गरे।
उनले १२३ अन्तर्राष्ट्रिय खेलमा ७६ गोल पुरा गरेका छन्। पेलेको नाममा ७७ गोलको कीर्तिमान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।