काठमाडौं– ब्राजिलले ३६ मिनेटमा दक्षिण काेरियाविरुद्ध ४ गाेलकाे अग्रता बनाएकाे छ।चाैथाे गाेल लुकास पाकेताले गरेका छन्।
उनले भिनिसियस जुनियरले दिएकाे पासमा गाेल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।