काठमाडौं– विश्वकप फुटबलअन्तर्गत अहिले जापान र क्रोएसियाबीच प्रि–क्वार्टरफाइनल खेल भइरहेको छ।
यसैबीच, क्रिएसियाले बराबरी गोल फर्काएको छ। इभान पेरिसिचले ५५ औँ मिनेटमा बराबरी गोल फर्काएका हुन्।
यसअघि जापानले अग्रता लिएको थियो। दाइजेन माइडाले ४४ औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।