काठमाडौं– विश्वकप फुटबलअन्तर्गत अहिले जापान र क्रोएसियाबीच प्रि–क्वार्टरफाइनल खेल भइरहेको छ।
यसैबीच, जापानले अग्रता लिएको छ। दाइजेन माइडाले ४४ औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन्।
पहिलो हाफको अन्त्यमा क्रोएसियाले गरेको बराबरीको प्रयास असफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।