काठमाडौं– लिभरपुलका जाेर्डन हेन्डरसनले ३८ मिनेटमा इंग्ल्याण्डलाई पहिलाे गाेलकाे अग्रता दिलाएका छन्।
कप्तान ह्यारी केनले विलिङ्घमलाई मिलाएकाे पासमा विलिङ्घमले डिबक्सभित्र दाैडिरहेका हेन्डरसनलाई पास मिलाइदिएका थिए।
यसअघि तीस मिनेटमा सेनेगलले पनि माैका पाएकाे थियाे तर त्यसलाई गाेलमा परिणत गर्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।