काठमाडौं– केलियन एमबाप्पेले जारी विश्वकपमा पाँचाैं गाेल पुरा गरेका छन्। उनले ९१ मिनेटमा थुरामकाे पासमा उत्कृष्ट गाेल गरे। यसअघि ७४ मिनेटमा पनि गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।