काठमाडौं– फ्रेन्च स्टार केलियन एमबाप्पेले ७४ मिनेटमा दाेस्राे गाेलकाे अग्रता दिलाएका छन्। उनले पाेल्याण्डविरुद्ध डेम्बेलेले निकालेकाे पासमा उत्कृष्ट गाेल गरे।
एमबाप्पेकाे विश्वकपमा याे चाैथाे गाेल हाे। उनले गत विश्वकपमा पनि ४ गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।