काठमाडौं– फ्रेञ्च स्ट्राइकर ओलिभर जिरुड ३२ वर्षपछि विश्वकपकाे नकआउट चरणमा गाेल गर्ने पाकाे खेलाडी बन्न पुगेका छन्।
आइतबार पाेल्याण्डविरुद्ध पहिलाे हाफमा गाेल गरेका जिरुड सन् १९९० काे विश्वकपपछि गाेल गर्ने पाकाे खेलाडी बन्न पुगेका हुन्।
जिरुडले ३६ वर्ष ६५ दिनमा गाेल गरेका हुन्। सन् १९९० काे विश्वकपमा क्यामरुनका राेजर मिल्लाले अन्तिम १६ मा काेलम्बियाविरुद्ध गाेल गर्दा उनकाे उमेर ३८ वर्ष ३४ दिन थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।