काठमाडौं– अस्ट्रेलियाले ७७ मिनेटमा एक गाेल फर्काएकाे छ। अस्ट्रेलियाका लागि ग्रेग गुडविनले गाेल गरेका हुन्।
उनले डिबक्सबाहिरबाट हानेकाे बल अर्जेन्टिनी डिफेन्डरकाे शरीरमा लागेर गाेल भएकाे थियाे। यसअघि अर्जेन्टिनाले २ गाेलकाे अग्रता लिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।