काठमाडौं– अस्ट्रेलियाविरुद्ध जुलियान अल्भारेजले दाेस्राे गाेल गरेका छन्।
अस्ट्रेलियाका गाेलकिपर र डिफेन्डरबीचकाे असमञ्जसका बीच अल्भारेजले ५७ मिनेटमा गाेल गरेका हुन्।
यसअघि पहिलाे हाफकाे ३५ मिनेटमा मेसीले पहिलाे गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।