काठमाडौं– लिओनल मेसीले अर्जेन्टिनालाई पहिलाे गाेलकाे सफलता दिलाएका छन्। उनले ३५ मिनेटमा आकर्षक गाेल गरे।
ओटमेन्डीले डिबक्सभित्र दिएकाे थ्रु पासलाई मेसीले ट्रेडमार्क गाेल गरे। यसअघि ओटमेन्डीलाई म्याक एलेस्टरले बल मिलाइदिएका थिए। मेसीकाे विश्वकपमा याे नवाैं गाेल हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।