काठमाडौै– नेदरल्याण्डले अमेरिकाविरुद्धकाे प्रिक्वाटर फाइनल खेलमा पहिलाे गाेलकाे अग्रता लिएकाे छ।
नेदरल्याण्डका लागि मेम्फिस डिपेइले १० मिनेटमा गाेल गरेका छन्। उनले डुम्फ्रिजकाे पासमा डिबक्सभित्र अनमार्क रहेकाे अवस्थामा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।